इटहरीका अधिकांश खोप केन्द्रहरु अव्यवस्थित, जनप्रतिनिधिको मनपरी

इटहरीका अधिकांश खोप केन्द्रहरु अव्यवस्थित, जनप्रतिनिधिको मनपरी
इटहरी / कोरोना कहरको खोपमा जनप्रतिनिधिको मनपरी देखिएको छ । चरणबद्ध रुपमा सञ्चालन भईरहेको खोपलाई प्रभावकारी बनाउन विभिन्न मापदण्ड तय गरिए पनि खोप केन्द्रहरुमा जनप्रतिनिधिले आफु निकट नातागोता तथा कार्यकर्तालाई प्राथमिकता दिदा इटहरीमा तोकिएका अधिकांश खोप केन्द्रहरु अव्यवस्थित देखिएका थिए । कोभिडबाट नागरिकलाई जोगाउन सरकारले तोकेको मापदण्ड अनुरुप खोप कार्यक्रम हुनुपर्नेमा खोप वितरण गर्ने भनिएका लक्ष...

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित
काठमान्डाैं / नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ। भदौमा महाधिवेशन हुँदैन। आयोगका पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी दिँ...

कोरोनाको तेस्रो लहरको जोखिम उच्च : कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप दिलाउन सुझाव

कोरोनाको तेस्रो लहरको जोखिम उच्च : कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप दिलाउन सुझाव
काठमान्डाैं / संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षामा सहभागी सबै विद्यार्थीलाई परीक्षा अगावै कोभिड–१९ को खोप दिलाउन सरकारलाई सुझाव दिएको छ । कोरोना संक्रमण तेस्रो लहर आउन सक्ने आशंकासँगै कक्षा १२ को परीक्षा हुनै लाग्दा परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन समितिले सरकारलाई सुझाव दिएको हो । समितिले बुधबार आयोजना गरेको बैठकको निर्णय सुनाउँदै सभापति ओनसरी घर्तीले स्वास...

पूर्व सभामुख महराले उच्च अदालतबाट पनि सफाइ पाए

पूर्व सभामुख महराले उच्च अदालतबाट पनि सफाइ पाए
काठमाडौँ– पूर्व सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन्। न्यायाधीश माधवप्रसाद  पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँले गरेको फैसलालाई सदर गरको हो। यसअघि जबर्जस्ती करणी मुद्दामा पूर्वसभामुख महरालाई काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको थियो।  जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो। ...

इटहरीका एक युवकले सेनिटाइजर पिएर गरे आत्महत्या

इटहरीका एक युवकले सेनिटाइजर पिएर  गरे आत्महत्या
 इटहरीमा सेनिटाइजर पिएर एक युवकले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्याल इटहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश भट्टराईका अनुसार इटहरी ८ पुष्पलाल चौकका ३२ वर्षीय प्रकाश भन्डारीले सेनिटाइजर पिएर आत्महत्या गरेका हुन् । पिपुल्स हेल्थ मल्टिपल क्याम्पस इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले सन्चालन गरेको आइसोलेसनमा हेल्परको रुपमा काम गर्दै आएका भन्डारीले शुक्रवार...

शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी
यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक या...

विराटनगरमा संक्रमितको उपचारमा खटाइएका चिकित्सकको घरमा चोरी

विराटनगरमा संक्रमितको उपचारमा खटाइएका चिकित्सकको घरमा चोरी
विराटनगर / विराटनगरस्थित कोसी अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारमा खटाएका एक चिकित्सकको घरमा चोरी भएको छ । कोसी अस्पतालका मेडिकल अधिकृत डा. पुरनचन्द साहको घरमा चोरी भएको हो । विराटनगर महानगरपालिका–४ जामुनगाछीमा रहेको घरमा चोरी भएको चोरीको यकिन मिति पत्ता लाग्न सकेको छैन । डा. साह ११ दिनदेखि कोसी अस्पतालमै कोरोना संक्रमितको उपचारमा खटिएका थिए । डा. साहले मुल ढोकामा लगाएको ताला फ...

सुनसरीमा तीन वटा सवारी जुधे, तीन जनाको मृत्यु, २ जना घाइते

सुनसरीमा तीन वटा सवारी जुधे,  तीन जनाको मृत्यु, २ जना घाइते
सुनसरीमा  सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको कोसी गाउँपालिका– ८ खण्डमा आइतबार बिहान ७ बजे मोटरसाइकल, हायस माइक्रो र पिकअप भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस माइक्रोले सप्तरीबाट विराट...

मोरङमा ढुङ्गाले हानेर वृद्ध बाबुको हत्या

मोरङमा ढुङ्गाले हानेर वृद्ध बाबुको हत्या
मोरङको सुनवर्षीमा मादक पदार्थ सेवन (मापसे) गरेका एक पुरुषले ढुङ्गाले हानेर वृद्ध बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरसायी विवादमा दयालुले शनिबार बिहान ६ बजेतिर ...

लेटाङको जंगलमा शंकास्पद अवस्थामा इटहरीको एक पुरुषको शव फेला

लेटाङको जंगलमा शंकास्पद अवस्थामा इटहरीको एक पुरुषको शव फेला
मोरङ / मोरङको कानेपोखरी लोटाङ विचको जंगलमा शव फेला परेको छ । धनकुटा लेगुवाका ३० बर्षीउ उमेश मिश्रको शव झुडिएको अवस्थामा निग्रो टिप्न जानेले देखेर प्रहरीलाई खवर गरेको आफन्तले बताए । ७ बर्ष देखि इटहरी बस्दै जिप्सन जडानको काम गर्दै आएका मिश्र ११ गते ११ बजे सम्म सम्पर्कमा रहेको आफन्तले बताए । राति घर नआएको र सम्पर्क हुन नसके पछि चारै तिर खोजि भएको थियो । १२ गते ४÷५ बजे तिर कानेपोखरी लोटाङ विच ब...