कोरोनाको केन्द्र बन्द काठमाडौं

कोरोनाको केन्द्र बन्द काठमाडौं
विश्व कोरोना कहरले आक्रान्त भइरहेका बेला काठमाडौं उपत्यमा कोरोनाको केन्द्रजस्तै बनेको छ । कोरोना संक्रमण बढेसँगै उच्च ओहदामा आसिन व्यक्तित्व तथा उहाँहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित हुँदै छन् भने मृतकको संख्या पनि अनपेक्षित रुपमा बढ्दै छ । २४ घण्टामा ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा कोरोना संक्रमणबाट मृ...

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार सन्त्रास, कसरी प्रवेश गर्‍यो अख्तियारमा कोरोना ?

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार सन्त्रास, कसरी प्रवेश गर्‍यो अख्तियारमा कोरोना ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक प्रहरी नायब निरीक्षकमा सुरुमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन सुरु भयो । उनी घुस प्रकरणमा ‘रंगे हात’ अपरेसनमा कार्यरत थिए । उनलाई एक्कासि असहज महसुस भएपछि पिसिआर परीक्षण भयो । परीक्षणमा उनलाई कोरोना देखिएपछि अख्तियारले सतर्कता अपनाएको हो । प्रहरी नायब निरीक्षकमा कोरोना देखिएपछि त्यहाँ कार्यरत...

इटहरीमा २५ जनामा काेराेना संक्रमण

इटहरीमा २५ जनामा काेराेना संक्रमण
इटहरी / इटहरीमा अहिले सम्म २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । विभिन्न समयमा गरिएका परिक्षामा २५ जनामा संक्रमण देखिएकाे हाे । १५ जना काेराेना संक्रमित भने उपचार पछि घर फर्किसकेका छन । आज इटहरीमा २ जनामा संक्रमण देखिएकाे बताइएकाे छ । इटहरी उपमहानगरपालिकाका वारूणयन्त्र चालक र इटहरी ५ का एक २७ वर्षीय युवकमा पनि संक्रमण देखिएकाे छ । इटहरीमा पछिल्लाे समय समुदायमा संक्रमण देखिन थालेकाे छ...

अप्रत्यासित रुपमा सुनको मूल्य , तोलाकाे १ लाख २ हजार ५ सय

अप्रत्यासित रुपमा सुनको मूल्य , तोलाकाे  १ लाख २ हजार ५ सय
काठमाडौँ / कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ । बुधबार प्रतितोला रु एक लाख एक हजार ४०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार १०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख दुई हजार २०० निर्धारण ग...

आज विराटनगरकी ९० वर्षीया बृद्धा सहित ५६ जनाले जिते कोरोना

आज  विराटनगरकी ९० वर्षीया बृद्धा सहित ५६ जनाले जिते  कोरोना
विराटनगर /  प्रदेश १ मा ९० वर्षीया वृद्धासहित ५६ जना कोरोनाभाइरस कोभिड १९ संक्रमित सफल उपचारपछि डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना र सुन्दरहरैंचा नगरपालिकाको पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना संक्रमित बुधबार डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । डिस्चार्ज हुने क्रममा विराटनगर वडा नम्बर ६ की ९० वर्षी...

सुनसरी जिल्लाभर निषेधाज्ञा

सुनसरी  जिल्लाभर निषेधाज्ञा
कोरोना संक्रमणको जोखिम थप बढ्दै गएपछि सुनसरीलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । । जिल्ला प्रशासन कार्यालय सुनसरीले बढ्दो जोखिम कम गर्न भिडभाड रोक्न आवश्यक भएको निष्कर्श सहित निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर आज राती १२ बजे देखि साउन २६ गते राती १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समे...

विराटनगर महानगरपालिकाले बैंक तथा वित्तिय संस्थामा सावधानी अपनाउन आग्रह

विराटनगर महानगरपालिकाले बैंक तथा वित्तिय संस्थामा सावधानी अपनाउन आग्रह
विराटनगर / कोरोना भाइरसको संक्रमण थप फैलन सक्ने जोखिम रहेको भन्दै विराटनगर महानगरपालिकाले बैंक तथा वित्तिय संस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । कोरोनाबाट बच्न सेवा प्रवाह गर्दा र सेवा लिँदा होसियारी अपनाउनुको विकल्प नभएको निस्कर्ष महानगरको कोभिड संकट व्यवस्थापन समितिले निकालेको हो । व्यक्ति स्वयं उपस्थित भएर भीडभाड गरी भौतिक रुपमा हुने आर्थिक कारोबार तत्काल बन्द गर्न बैंक तथा वित्तिय संस्थालाई ...

इटहरी ५ दिनको लागि लकडाउन

इटहरी ५ दिनको लागि लकडाउन
कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिकामा ५ ‘लकडाउन’ गरिएको छ । उप महानगरपालिकामा मंगलबार बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेका हो । कोरोना संक्रमण समुदायमा फैलिएकाले यसको नियन्त्रणका लागि साउन २५ गतेसम्म इटहरीका २० ओटै वडामा पूर्णरुपमा लकडाउन गरिएको इटहरीकी उप प्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । भोलि देखि पुर्ण रुपमा बजार बन्द गर्न आग्रह गरिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाग्यो
नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ । आज थप २५९ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको हो । कुल संक्रमितमध्ये जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

फेरि जोर बिजोर ? आज प्रधानमन्त्रीसँग विज्ञको छलफल

फेरि जोर बिजोर ? आज प्रधानमन्त्रीसँग विज्ञको छलफल
काठमाडौं। सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सहित स्वास्थ्यका विज्ञसँग मंगलबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दै छन् । सिएमसीका एक सदस्यका अनुसार...