नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ । आज थप २५९ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको हो ।
कुल संक्रमितमध्ये जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको प्रवक्ता गौतमले जानकारी दिए ।