कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिकामा ५ ‘लकडाउन’ गरिएको छ ।
उप महानगरपालिकामा मंगलबार बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेका हो ।

कोरोना संक्रमण समुदायमा फैलिएकाले यसको नियन्त्रणका लागि साउन २५ गतेसम्म इटहरीका २० ओटै वडामा पूर्णरुपमा लकडाउन गरिएको इटहरीकी उप प्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । भोलि देखि पुर्ण रुपमा बजार बन्द गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया