लकडाउमा बढदो महीला हिंसा न्यूनीकरण गर्न सांसद चौधरी ध्दारा सरकारको ध्यानाकर्षण
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) नेतृ राम कुमारी चौधरीले बढदो महिला हिंसा न्यूनीकरण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन । लकडाउन अवधिको ८३ दिनमा ३७३ बलात्कारका घटना घटेका छन ।
प्रत्येक दिन औसत पाँच जना महिला बलात्कृत भएका छन । तेसै गरी बहुविवाह ३४,बालविवाह ९,मानव बेचबिखन ९ ,बोक्सी आरोपमा ८ र अप्राकृतिक मैथुन ७ घटना घटेको सांसद चौधरीले प्रतिनिधि सभा बैठकमा बताएकी छिन । ने...










