बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य आजदेखि लागू भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । 0

धरानमा व्यावसायिक बेसार खेती : वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

धरानमा व्यावसायिक बेसार खेती : वार्षिक ४५ करोडभन्दा बढीको बिक्री
धरान उपमहानगरपालिका-२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक रुपमा बेसारखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहनुभएको बताउनुभयो । उहाँले २०४५ सालदेखि बेसारको खेती गर्दै आउनुभएको छ । गत वर्षको तुलनामा यस वर्ष बेसारको राम्रै मूल्य रहेकाले आम्दानी पनि राम्रै भइरहेको उहाँ सुनाउनुहुन्छ । उहाँले वर्षमा च...

विराटनगरको मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षाका लागि उत्कृष्ट गन्तब्य

विराटनगरको मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षाका लागि उत्कृष्ट गन्तब्य
विराटनगर / विराटनगर–७ स्थित रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजले आफूलाई देशभरीकै उत्कृष्ट कलेजका रूपमा स्थापित गरिसकेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहेनती प्राध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो कलेज सबैको रोजाइमा पर्न सफल भएको हो । २०५९ सालमा स्थापित मेरिल्याण्ड व्यवस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था बनेको प्रमाणहरू धेरै छन् । स्थापनाकाल देखिनै सधै ट...

इटहरीकाे सिबि स्कुलले एसइइमा शतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल

इटहरीकाे सिबि स्कुलले एसइइमा शतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल
इटहरीकाे सिबि स्कुलका विद्यार्थीहरूले एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बनेका छन् । २६ जना सहभागी विद्यार्थी मध्ये १७ जनाले एसइइमा ए प्लस ल्याएका छन् भने ९ जनाले ए ग्रेड ल्याएका छन् । २०५९ साल देखि सुरु भएको एसएलसी परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउँदै आएको सिबि स्कुलले एसइइ सुरु भए देखि अहिले सम्म पनि सत प्रतिशत नतिजा ल्याउँदै आएको छ । किताबको ज्ञान सँगै व्यवहारिक शिक्षालाई प्राथमि...

अरनिकाे प्लस टु नेपालकै उत्कृष्टमा आठौ र कोशी प्रदेशकाे पहिलो स्थानमा

अरनिकाे प्लस टु नेपालकै उत्कृष्टमा आठौ  र कोशी प्रदेशकाे पहिलो स्थानमा
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ र विद्यार्थीहरु अर्को शैक्षिक अध्यायमा प्रवेश गर्दैछन् । माध्यमिक शिक्षाकै रुपमा परिभाषित गरिएपनि यो चरण विद्यार्थीका लागि विशेष मानिन्छ । विशेष यसकारण कि, यहींबाट उनीहरुले आफ्नो भविष्यको यात्रा तय गर्नुपर्ने हुन्छ । अर्थात् भोलि के बन्ने ? कस्तो पेशा–व्यवसाय रोज्ने ? कुन क्षेत्रमा करियर बनाउने ? यी सम्पूर्ण कुराको धरातल निर्माण गर्ने चरण कक...

एसईई रिजल्टः कोशी प्रदेशमा एभरेष्ट उत्कृष्ट

एसईई रिजल्टः कोशी प्रदेशमा एभरेष्ट उत्कृष्ट
विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डेरी स्कुलले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए ती मध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको छ । यस्तै बाँकी ८ जनाले २.८१ देखि ३.२ सम्म ल्याउँदै शतप्रतिशत विद्यार्थी उत्तिर्ण...

बुढीगंगामा आइतबार सार्वजनिक सुनाई कार्यक्रम हुँदै

बुढीगंगामा आइतबार सार्वजनिक सुनाई कार्यक्रम हुँदै
बुढीगंगामा बुढीगंगा गाउँपालिकाकाे अार्थिक सहयोग र नागरिक अधिकार संरक्षण मञ्चकाे संयाेजनमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । असार १६ गते आइतबारका दिन बिहान ११:०० बजे देखि बुढीगंगाकाे टंकीसिन्वारी जेसिज भवनकाे सभा हलमा कार्यक्रम गर्न लागेकाे हाे । गाउँपालिकाले आर्थिक बर्ष २०८०/२०८१काे आयव्याय प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । गाउँ बासिहरुसंग जनअपेक्षा अनुरुप काम काज अगाडि बढाउने, जनताकाे...

ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु
गुल्मीमा ट्रयाक्टर दुर्घटना  हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा सवार मालिका गाउँपालिका-२ दर्लिका टिकाराम विकका छोरा ६ वर्षीय शिव विकको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए। बिहीबार साँझ छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुंगा–४ रायढुंगा स्थित तम्घास-सिमलटारी पक्की सड...

खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु

खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु
 स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बाप्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राती खसेका उनको आज बिहान उद्धार गरिएको हो । ...