सर्वसाधारणलाई अत्यावश्यक खाद्यसामाग्री घरमा पुर्याउने तयारी गर्दै इटहरी प्रहरी

सर्वसाधारणलाई अत्यावश्यक खाद्यसामाग्री घरमा पुर्याउने तयारी गर्दै   इटहरी प्रहरी
ईलाका प्रहरी कार्यालय इटहरीले सर्वसाधारणलाई अतिआवश्यक सामाग्री घर–घरमा पुर्याउने तयारी गर्दै आइरहेको छ । सर्वसाधारणलाई अत्यावश्यक खाद्यसामाग्री दाल , चामल, तरकारी लगायतका सामाग्री घरमै पुराईदिने ब्यवस्था गर्ने तयारी इलाका प्रहरी इटहरीले थालनी गरेको हो । इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक डीएसपी धर्मराज भण्डारीले इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोरको समन्वयमा प्रहरीले सर्वसाधरणहर...

कोरोना संक्रमणमा अमेरिका पहिलो बन्यो, तर ‘लक डाउन’ छैन

कोरोना संक्रमणमा अमेरिका पहिलो बन्यो, तर ‘लक डाउन’ छैन
अमेरिका : चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्यामा सयुंक्त राज्य अमेरिका पहिलो नम्बरमा देखिएको छ। बिहीबारसम्म संक्रमितको संख्यामा आधारमा अमेरिका तेस्रो नम्बरमा थियो। यो समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमितहरुको संख्या ८३ हजार ८ सय नाँधेको छ। बिहीबार मात्रै १४ हजारभन्दा बढी संक्रमित थपिएपछि, अमेरिका पहिलो नम्बरमा परेको हो। चीनमा हालसम्म करिब ...

कोरोनाबाट विश्वभर २४ हजार ७३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति

कोरोनाबाट विश्वभर २४ हजार ७३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति
विराटनगर / विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट आजसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ७३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभर ५ लाख ३१ हजार ८ सय ४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा एक लाख २३ हजार ९ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ४ लाख ७ हजार ८ सय ६२ व्यक्ति हाल उपचारारत छ...

पश्चिम नेपालको आकाशमा यस्तो वस्तु देखियो, बम पड्केजस्तो आवाज (भिडियो सहित)

पश्चिम नेपालको आकाशमा यस्तो वस्तु देखियो, बम पड्केजस्तो आवाज (भिडियो सहित)
पश्चिम नेपालमो आकाशमा ज्वाला सहितको वस्तु देखिएको छ । आकाशमा आगोको ज्वाला जस्तो वस्तु उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको स्थानीयले बताएका छन् । आकाशमा ज्वाला देखिए लगत्तै ठूलो आवाज पनि आएको गुल्मीको रेसुङ्गा नगरपालिका सिमीचौरका लक्ष्मण थापाले बताए । ‘पहिला माथिबाट अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु गयो, पछि चट्याङ्ग परेजस्तो आजाव आयो’, उनले भने ।  बाग्लुङ्गको रेडियो सारथीका स्टेशन मेनेजर क...

स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टि

स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टि
बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् । संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिए...

बेलायतबाट नेपाली नर्सले दिइन यस्तो सन्देश (भिडियोसहित)

बेलायतबाट नेपाली नर्सले दिइन यस्तो सन्देश (भिडियोसहित)
बेलायत पनि अहिले कोरोना भाइ’रस को महामा’रीको चपेटमा छ । बेलायतमा अहिले ४ सय ६५ बढीको मृत्यु भइसकेको छ, भने ९ हजार बढीमा यो रोगको संक्र’मण देखिएको छ । बेलायतमा अहिले धेरै कोरोना संक्र’मितहरुको उपचारमा खटिएकी नेपाली नर्स प्रसुना कँडेलले भने आम नेपालीका लागि कोरोना भाइरसबाट बच्ने महत्वपूर्ण टिप्सहरु दिएकी छिन । आफ्नो फेसबुक पेजमार्फत उनले कोरोना भा’इरसविरुद्ध लड्न सबैभन्दा ठूलो दृढ इच्छा शक्ति ...

इटालीमा कोरोनाका कारण निधन भएकी बहिनीको शव छुन त के हेर्न र दाहसंस्कार गर्न पनि कोहि नआएपछि दाइले पोखे यस्तो दुखेसो (भिडियोसहित)

इटालीमा कोरोनाका कारण निधन भएकी बहिनीको शव छुन त के हेर्न र दाहसंस्कार गर्न पनि कोहि नआएपछि दाइले पोखे यस्तो दुखेसो (भिडियोसहित)
काठमाडौं – एक इटलियन कलाकार, जो एक टेलिभिजन नाटकमा काम गर्छन्, उनले एक भिडियो पोस्ट गरेका छन् । उनको भिडियोले इटलीमा कोरोना भाइरसको संक्रमणपछिको अवस्था कस्तो छ भन्ने स्पष्ट पारेको छ । लुका फ्रेन्जी जो एक कलाकारका साथै मार्सल आर्ट गुरु पनि हुन् । उनले कोरोना भाइरसका कारण मृ’त्यु भएकी आफ्नी बहिनीको श’वअगाडि रुँदै आफ्नो व्यथा सुनाउँछन् । कोरोना भाइरसका कारण उनले आफ्नी बहिनी गुमाएका फ्रेन्जीले भिडि...

आज सडकमा निस्कनेलाइ प्रहरीले पक्राउ गर्ने

आज सडकमा निस्कनेलाइ प्रहरीले पक्राउ गर्ने
आज अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । सुनसरीमा घर बाहिर मानिस अनावश्यकरुपमा हिडडुल गरेको भेटिएमा पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालयका एसपी यद्दविनोद पोखरेलले जानकारी दिए । भारत, फ्रान्स, इटालीलगायतका मुलुकमा लकडाउनेको अवज्ञा गरेका कारण मानविय क्षति ठूलो भएको कुरालाई मध्यनजर गरेर सरकारले गरेको लकडाउनको अवज्ञा गर्नेलाई कडाइका साथ पाना गर्न यस्तो निर्णय भएको हो । दिउसो हिडडुल...

‘लकडाउन’ र कर्फ्युमा के फरक, ‘लकडाउन’ उल्लघंन गरे कस्तो कारवाही हुन्छ ?

‘लकडाउन’ र कर्फ्युमा के फरक, ‘लकडाउन’ उल्लघंन गरे कस्तो कारवाही हुन्छ ?
संभवत पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका नेपालीहरुका लागि यो नौलो अभ्यास हुनसक्छ । दर्जनौं पटक कफ्र्यूको सामना गरिसकेका कतिपय नेपालीहरु ‘लकडाउन’ बारे अनभिज्ञ छन् । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेपछि यतिबेला नेपाल सुनसान जस्तै छ । गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौती देखिएको अवस्थामा कर्...

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि
काठमाडौँ — कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो। कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्ग...