मोरङको बुढीगंगा गाउँपालिका लागुऔषध सहित २ पक्राउ
मोरङ / मोरङको बुढीगंगा गाउँपालिका ६ कोयलपुर चोकमा चेकिङको क्रममा लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोयलपुर प्रहरी चौकीबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैंचा ११ का ३३ वर्षीय सुरन्द्र राई र सुनसरी इटहरीका मनिष परियारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एभिल १९ थान, फेरागन १९ थान, डाईजोल्याब २४ थान, लुपिजेसिक २४ थान, ...