यस्ताे छ प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन

यस्ताे छ प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश ने...

गरे के हुँदैन, ७२ घण्टामै ५० शय्याको अस्पताल

गरे के हुँदैन, ७२ घण्टामै ५० शय्याको अस्पताल
ठमाडौं । भरतपुर महानगरपालिकाले कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्न ७२ घण्टामै अस्थायी अस्पताल बनाएको छ । भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा निर्माण गरिएको अस्पताल शुक्रबार बिहानबाट सञ्चालनमा ल्याइने मेयर रेणु दाहालले बताइन् ७० बेडको अस्पताल सञ्चालन गर्ने भनिए पनि तत्कालका लागि ५० बेडबाट सेवा सुरु गर्न लागिएको उनले जानकारी दिइन । ‘थप १० बेडको आईसीयू र १० बे...

कोरोना भाइरसको असर यतापनि, लगानी बढ्यो रेमिट्यान्स घट्यो

कोरोना भाइरसको असर यतापनि, लगानी बढ्यो रेमिट्यान्स घट्यो
काठमाडौं । चालू आर्थिक वर्षको माघसम्ममा अर्थतन्त्रका केही सूचकमा सकारात्मक सुधार देखिएको छ भने दुई प्रतिशतभन्दा बढीको मूल्यवृद्धिले उपभोक्तामा थप भार पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको सात महिनासम्मको देशको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार देशको शोधनान्तर अवस्था, विदेशी लगानी र निर्यात व्यापारमा निरन्तर सुधार देखिएको छ तर महँगी तुलनात्मक रूपमा बढेको छ, विदेशबाट ...

कोरोना रोक्‍न ‘लक डाउन’ को रिहर्सल : कहाँ-कहाँ बन्द र प्रतिबन्ध ?

कोरोना रोक्‍न ‘लक डाउन’ को रिहर्सल : कहाँ-कहाँ बन्द र प्रतिबन्ध ?
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले ‘लक डाउन’को पूर्वअभ्यास गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले स्कूल, कलेज, सिनेमा हल बन्द गर्नेदेखि लिएर उडानमार्फत हुने आगमनमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सँगै बिहीबार देखि सुरु हुन लागेको माद्यामिक शिक्षा परीक्षासम...

साहसी आमा: चितुवासँग ल’डेर छोरीको उ’द्धार

साहसी आमा: चितुवासँग ल’डेर छोरीको उ’द्धार
चितुवाको आक्र’मणमा परी घाइ’ते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार तनहुँकी एक महिला चितुवाको आक्रम’णमा परेकी आफ्नी छोरीलाई खो’सेर उद्धा’र गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्र’मण गरी घि’सारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडे’र छोरीलाई बचाउनुभएको हो । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी...

कोरोनाविरुद्ध लड्न विश्व बैंकद्वारा १६ खर्ब ६६ अर्ब बराबरको नयाँ प्याकेज घोषणा

कोरोनाविरुद्ध लड्न विश्व बैंकद्वारा १६ खर्ब ६६ अर्ब बराबरको नयाँ प्याकेज घोषणा
विश्वमा महामारीको रुप लिइरहेको कोभिड १९ भनिने कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ।  बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) को निर्देशक समितिले सहायता रकमको प्याकेज बढाएको हो। अब बैंकले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर (१६ खर्ब ६६ अर्ब रुपैयाँ) रकम परिचालन गर्नेछ। प्रभावित मुलुक र त्यहाँका कम्पनीहरुलाई आर्थिक सहायता प्रदान गर्ने हेतुले दु्रत गतिमा प्रव...

एसईई परीक्षा नरोकिने परीक्षा केन्द्रमा हेल्थ डेस्क’को प्रबन्ध मिलाउन अनुरोध

एसईई परीक्षा नरोकिने परीक्षा केन्द्रमा हेल्थ डेस्क’को प्रबन्ध मिलाउन अनुरोध
 सरकारले पर्सि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ । पर्याप्त सावधानी अपनाएर परीक्ष...

पहिलोपटक मानिसमा कोरोना भाइरस विरुद्धको खोप परीक्षण

पहिलोपटक मानिसमा कोरोना भाइरस विरुद्धको खोप परीक्षण
कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । अमेरिकाको वाशिंटन राज्यस्थित सिएटल शहरमा रहेको कैजर पर्मनेन्ट वाशिंटन हेल्थ रिसर्च इन्टिच्युटमा ४ जनालाई खोपको मात्रा दिइएको थियो । कोरोना भाइरसको खोप पाउने पहिलो व्यक्ति भने ४३ वर्षे महिला बनेकी छिन् । दुई सन्तानकी आमा जेनिफर हलरले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाएकी हुन् । उनले खोप परीक्षण गर्न पाउँदा आफू खुशी भएको प्रति...

विश्वप्रकाशलाई डा.शर्माको प्रश्न ः नेता र सांसदले कोरोनाको सावधानी अपनाउँन पर्दैन ?

विश्वप्रकाशलाई डा.शर्माको प्रश्न ः नेता र सांसदले कोरोनाको सावधानी अपनाउँन पर्दैन ?
  बिराटनगर । नेपाली काँग्रेसका उदयवान नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोस पोखेका छन् । समाजसेवाका माध्यमबाट चर्चा कमाइरहेका काँग्रेस महासमिति सदस्य डा.शर्माले कोरोनाको संक्रमणमा अपनाउँनुपर्ने सावधानीप्रति नेताहरु संवेदनसिल नभएको भन्दै पार्टी प्रवक्ता शर्माप्रतिको आक्रोस सामाजिक सञ्जालबाटै प्रकट गरेका हुन् । शर्माले कोरोना भाईरस सोझा निमुखा, गरिब, भाउन...

ग्यास लुकाए हस्तक्षेप, सेना र प्रहरी लगाएर वितरण गरिने

ग्यास लुकाए हस्तक्षेप, सेना र प्रहरी लगाएर वितरण गरिने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताउनुभएको छ । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उहाँले ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उक्त चेतावनी दिनुभएको हो । सो अवसरमा मन्त्री भट्टले व्यवसायीहरूको नाफा सरकारले तोकिदिएको चर्चा गर्दै सङ्कटको फाइदा उठाएर क...