काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान
श्रीनगर (भारत) । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ । सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन भएयता काश्मीर दुई छिमेकी देशबीच विभाजित छ । दुवै राष्ट्रले यसमाथि पूर्ण दाबी गर्छन् र यस हिमालय क्षेत्...

कोशीका सचिव पराजुली सर्वोच्चद्वारा भ्रष्टचारी ठहर

कोशीका सचिव पराजुली सर्वोच्चद्वारा भ्रष्टचारी ठहर
विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा पराजुलीलाई दोषि ठहर गरेको हो । उनी त्यसबेला काठमाडौं जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी थिए । उनलाई ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यसको दोब्बर एक करोड २२ ल...

बेलबारीमा निजी जग्गामा सरकारी पैसाले घाट निर्माण

बेलबारीमा निजी जग्गामा  सरकारी पैसाले घाट निर्माण
बेलबारी । बेलबारी –७ मा निर्माणाधीन शवदाह गृह ब्यक्तिको नाममा रहेको जग्गामा निर्माण भएको पाईएको छ । शवदाह गृह १ करोड ११ लाख रुपैयाँमा भास्कर कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा उक्त शवदाह गृह निर्माण भइरहेको हो । हालसम्म ७२ लाख ७३ हजार रुपैयाँ खर्च भएको छ । तर, शवदाह गृह बनिरहेको जग्गा भने निजी रहेको पाइएको छ । चिसाङ किनारमा उक्त जग्गा छ । हालसम्म उक्त ज...

सुनसरीबाट लागू औषधसहित एक जना पक्राउ

सुनसरीबाट लागू औषधसहित एक जना पक्राउ
सुनसरी । जिल्ला सुनसरीको कोशी गाउँपालिका वडा नं. १ लौकहीमा लागू औषधसहित एक व्यक्ति पक्राउ परेका छन्। हिजो (मंगलबार) जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीबाट प्रहरी हवल्दार हरि ढकालको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा मधुवनतर्फ गइरहेको व्यक्तिलाई चेकजाँच गर्ने क्रममा लागू औषध फेला पारेको हो। पक्राउ परेका व्यक्ति सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ८ चक्रघट्टी निवासी २७ वर्षीय ...

सलादमा नमिसाउनुहोस्, कागती र नुन, हुनेछ धेरै बेफाइदा

सलादमा नमिसाउनुहोस्, कागती र नुन, हुनेछ धेरै बेफाइदा
काठमाडौं । सलाद खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । विशेषगरी गर्मी मौसममा सकेसम्म धेरै सलाद खाने सल्लाह स्वास्थ्य विज्ञहरूले दिने गरेका छन् । तर के तपाईलाई थाहा छ, सलादमा के के खानु हुँदैन ? आज हामी तपाईलाई सलाद खाँदा ध्यान दिनुपर्ने कुरा बताउनेछौँ किनभने सलादमा केही चीज खाँदा शरीरमा प्रतिकूल असर पर्न सक्छ। बेलुका खानाअघि सलाद खानु फाइदाजनक हुन्छ । स्वास्थ्य विशेषज्ञहरु पनि सलाद खानु फाइ...

कोशी प्रदेशसभा बैठकबाट विधेयक पारित

कोशी प्रदेशसभा बैठकबाट विधेयक पारित
विराटनगर : कोशी प्रदेशसभाको बैठकमा ‘मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विधेयक पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस गरेका थिए ।विधेयकमा नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङले दर्ता गरेको स...

लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ
भोजपुर। भोजपुरको भोजपुर नगरपालिका-९ स्थितबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २७ गते जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोली टेम्केमैयुङ गाउँपालिका-२ का २२ बर्षीय कन्चन बस्नेतलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २० चक्की लागुऔषध सहित र भोजपुर नगरपालिका-९ का अनिल राई र उनको दाजु रमेश राईलाई उनिहरुको घर कोठा खानतलासी गर्दा सुत्ने कोठाबाट ट्रामाडोल २ हजार ५० चक्की, स...

जापनि कम्पनिकाे अनौठो नियम : कर्मचारीलाई नि:शुल्क मदिरापान, ह्यांगओभर छुट्टी

जापनि कम्पनिकाे अनौठो नियम : कर्मचारीलाई नि:शुल्क मदिरापान, ह्यांगओभर छुट्टी
अहिलेको प्रतिस्पर्धात्मक जमानामा मानिसहरुलाई राम्रो जागिर पाउन जति सकस छ, कम्पनी तथा कार्यालयहरुलाई दक्ष तथा प्रतिभावान जनशक्ति प्राप्त गर्न तथा टिकाइराख्न पनि उत्तिकै मुस्किल छ । श्रम बजारमा रहेका उत्कृष्ट मानव स्रोतलाई आफ्नोमा भित्र्याउनका लागि कम्पनीहरूले अनेक खालका तरिका, सुविधा तथा योजनाहरु अबलम्बन गरेका हुन्छन् । अहिलेको जमानामा केवल धेरै तलबले मात्रै पनि प्रतिभावान मानिसहरू आकर्षित गर्न ...

भोजपुरबाट लागुऔषध सहित ३ जना पक्राउ

भोजपुरबाट लागुऔषध सहित ३ जना पक्राउ
भोजपुर । भोजपुरको भोजपुर नगरपालिका ९ स्थितबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २७ गते जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले टेम्केमैयुङ गाउँपालिका २ का २२ बर्षीय कन्चन बस्नेतलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २० चक्की लागुऔषध सहित पक्राउ गरेको छ । साथै भोजपुर नगरपालिका ९ का अनिल राई र उनको दाजु रमेश राईलाई उनिहरुको घर कोठा खानतलासी गर्दा सुत्ने कोठाबाट ट्र...

इटहरीका मेयर र उपमेयर आमन सामने, विवाद उत्कर्षमा

इटहरीका मेयर र उपमेयर आमन सामने, विवाद उत्कर्षमा
मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला फुटाइदिएपछि कोशी प्रदेशस्थित सुनसरीको इटहरी उपमहानगरपालिकाभित्रको राजनीतिक विवाद थप उत्कर्षमा पुगेको छ । गत ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले ता...