इन्सपेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी
काठमाडौँ: सशस्त्र प्रहरीकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा.महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी भएको छ।
बिदा स्वीकृत नगराई लामो समयदेखि सिटौला कार्यालयमा अनुपस्थित रहेको कारण उनलाई सेवाबाट हटाउने तयारी गृह मन्त्रालयले गरेको हो।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत सिटौला गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको जनाएको छ।
‘बिदा स्वीकृ...











