कोरोना सं’क्रमण रोक्न सरकारले जारी गर्याे १२ बुँदे रणनिती
भारतको बाटो हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जो’खिममा रहेको बताएसँगै सरकारले यसको रोकथामका लागि तयारी तीव्र पारेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएको छ । कोरोना रोक्थामकालागि विभिन्न रणनीति अगाडि सारिएको छ ।
इपीएस भाषा पास गर्ने कामदारलाई तत्काल कोरिया जान रोक
यस्...










