अख्तियार प्रमुखलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिहरूलाई धम्की दिएको आरोपमा नेपाली नागरिक प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन् ।
फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनका अनुसार ३३ वर्षीय पाठकलाई डिसेम्बर ३१ मा मालोलोस सहरअन्तर्गत बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसो क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठकले अख्त...











