विराट ट्रेड एक्स्पो–२०८२ को सम्पूर्ण तयारी पूरा, २३० स्टल भरिए

विराट ट्रेड एक्स्पो–२०८२ को सम्पूर्ण तयारी पूरा, २३० स्टल भरिए
विराटनगर । मोरङ उद्योग व्यापार संघद्वारा विराटनगरमा आयोजना हुन लागेको विराट ट्रेड एक्स्पो–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। संघका सचिव तथा एक्स्पो संयोजक अमित सारडाका अनुसार एक्स्पोका लागि निर्माण गरिएका सबै २३० स्टल हाउसफुल भएका छन्। पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने एक्स्पो विराटनगर महानगरपालिका–१ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिणतर्फको खाली जग्गामा आयोजना हुँदैछ। एक्स्पोमा नेप...

प्रधानमन्त्री कार्की: चुनाव भए मात्र मुलुकमा दिगो शान्ति र स्थिरता सुनिश्चित हुन्छ

प्रधानमन्त्री कार्की: चुनाव भए मात्र मुलुकमा दिगो शान्ति र स्थिरता सुनिश्चित हुन्छ
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरता सुनिश्चित गर्न प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन्। प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा सरकार चुनाव गराउन प्रतिबद्ध रहेको स्पष्ट गर्दै निर्वाचन तयारीमा कुनै ढिलाइ नगर्न पनि आग्रह गरेकी छिन्। उनले भनिन्, “हामी चुनाव...

नोबेलमा पाँचौँ तलाबाट हामफालेका इन्टर्न डाक्टरको मृ,त्यु

नोबेलमा पाँचौँ तलाबाट हामफालेका इन्टर्न डाक्टरको मृ,त्यु
मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पाँच तला माथिबाट लडेर एक जना इन्टर्न डाक्टरको मृ,त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज (आइतबार) बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेट नजिकको भवनको पाँचौँ तलाबाट हाम फाल्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोवेलकै इमर्जेन्सीमा ल्याइएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बिहान ७ः२५ बजे च...

तोकिएको समयमा चुनाव हुनेमा आशंका: कोइराला

तोकिएको समयमा चुनाव हुनेमा आशंका: कोइराला
सुन्दरहरैंचा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते निर्वाचन हुनैपर्ने बताएका छन् । प्रजातन्त्रको जग नै निर्वाचन भएकाले नेपाली कांग्रेस पार्टी चुनावमा जान पूर्ण रूपमा आतुर रहेको उनले स्पष्ट पारेका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नं. ४ मा आयोजित स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले संविधानको रक्षा र मुलुकलाई संक...

सुनसरी कांग्रेस सभापतिमा ऐयुब अन्सारीको उम्मेदवारीको चर्चा

सुनसरी कांग्रेस सभापतिमा ऐयुब अन्सारीको उम्मेदवारीको चर्चा
नेपाली कांग्रेस सुनसरी जिल्ला सभापतिको लागि आसन्न १५औं महाधिवेशनको तयारी चल्दै गर्दा ऐयुव अन्सारीको नाम प्रमुख रूपमा चर्चाको विषय छ। नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका अन्सारीको दीर्घ राजनीतिक अनुभव र सफलताका कारण उनलाई जिल्ला सभापतिको लागि मजबूत उम्मेदवार मानिएको छ। ऐयुव अन्सारीको राजनीतिक यात्रा: · नेपाल बिद्यार्थी संघ (२०४६ साल) मार्फत राजनीतिक सक्रियता सुरु · २०५० सा...

एमाले महाधिवेशन : सकियो मतदान, केही बेरमा नतिजा

एमाले महाधिवेशन : सकियो मतदान, केही बेरमा नतिजा
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान सकिएको हो । नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए । तर शतप्रतिशत भोट खसेको छैन । २ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए । ८...

गोरखा डिपार्टमेन्ट स्टोरको गाडी तथा सम्पत्ति लिलाम गर्न हिमालयन बैंककाे ३५ दिने सूचना

गोरखा डिपार्टमेन्ट स्टोरको गाडी तथा सम्पत्ति लिलाम गर्न हिमालयन बैंककाे ३५ दिने सूचना
सुनसरी / इटहरीसहित पूर्वी नेपालका पाँच सहरमा सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरको चल–अचल सम्पत्ति लिलामी प्रक्रियामा जाने भएको छ । हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय, काठमाडौंले साँवा, ब्याज तथा जरिवाना रकम भुक्तानीका लागि ३५ दिने अन्तिम सूचना जारी गरेको हो । बैंकले पत्रिकामार्फत सूचना प्रकाशित गर्दै पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ऋणी पक्षले बेवास्ता गरेपछि लिलामी प्रक्रिय...

उर्लाबारी नगरपालिकाद्वारा नगरबासीलाई सभ्य र जिम्मेवार बन्न आग्रह

उर्लाबारी नगरपालिकाद्वारा  नगरबासीलाई सभ्य र जिम्मेवार बन्न आग्रह
उर्लाबारी । उर्लाबारी नगरपालिकाले नगरलाई सभ्य, सफा र सुन्दर बनाउने उद्देश्यका साथ नगरबासीलाई लक्षित गरी सचेतनामूलक ढंगले सामाजिक कार्यक्रम गर्न नगर प्रमुख गंगा खरेलले आग्रह गरेका छन्। उनले परिवर्तन टोलको एक कार्यक्रममा सो कुरा बताएका हुन्। नगर प्रमुख खरेलका अनुसार नगर हामी सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण, व्यवस्थापन र सुन्दरता कायम राख्नु सम्पूर्ण नगरबासीको साझा दायित्व हो। सोही उद्...

सुनसरीमा कारभित्र भेटियो १३० किलो गाँजा, विराटनगर र इटहरीका २ जना पक्राउ

सुनसरीमा कारभित्र भेटियो १३० किलो गाँजा, विराटनगर र इटहरीका २ जना पक्राउ
सुनसरी / सुनसरीमा एउटा कारबाट १ सय ३० किलोग्राम गाँजा बरामद भएको छ । धरानबाट नडाहातर्फ जाँदै गरेको बा १८ च ३८३४ नम्बरको कारमा गाँजा भेटिएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार बराहक्षेत्र नगरपालिका–३ स्थित जंगलमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले सोमबार बिहानका राति कारलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । चेकजाँचमा इलाका प्रहरी कार्यालय महेन्द्र नगर र स...

मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक पक्राउ

मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक पक्राउ
मोरङमा भएकाे दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पैदलयात्री र एक ट्याक्टर सह–चालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, शनिबार साँझ करिब ७:३५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षका परिचय नखुलेका विराटनर्सिङ होममा उपचा...