उदयपुरमा मोटरसाइकल दुर्घटना, मोरङका राजवंशीको मृत्यु
उदयपुरमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोरङ घर भएका १ जनाको मृत्यु भएको छ ।
बेलका नगरपालिका–८ मा साँझ ५ः४५ बजेतिर दुर्घटना भएको थियो । बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगास्थित टंकीसिनवारी घर भएका ३२ वर्षीय अनिल राजवंशीको मृत्यु भएको छ । ग...










