तपाई साउदीमा हुनुहुन्छ ? कोरोनाको लक्षण देखियो, फोन गर्नुहोस् नेपाली डाक्टरलाई !
साउदी / साउदीमा रहेका नेपाली कामदारहरुमा स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या देखिएमा नेपाली चिकित्सकबाट परामर्श लिन सकिने
साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।रुघाखोकी, ज्वरो, स्वास्थ्य सम्बन्धी समस्या भएमा नेपाली चिकित्सकबाट परामर्श लिन सकिने दूतावासले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण विस्तारसँगै साउदीमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्दै उल्लेखनीय स...










