जब गुडिरहेको कारबाट एक्कासी खस्यो बच्चा… हेर्नुहोस् मुटुु काप्ने भिडियो
पछिल्लो समय सोशल मिडियामा मुटु नै चिसो बनाउने भिडियो भाइरल भइरहेको छ। जसमा चलिरहेको कारबाट एक्कासी बच्चा सडकमा झरेको देखिन्छ भने लगत्तै कारको अगाडीबाट बस र पछिबाट जीप अाइरहेको देख्नसकिन्छ ।
तर, लगत्तै कार भित्रका व्यक्तिलाई सो घ’टना थाहा भैहाल्छ र कारबाट झरेर त्यस बच्चाको ज्या’न बचाउँछ। यस भिडियोलाई शेयर गर्दै आईपीएस अधिकारी ‘पंकज नैंन्’ ले सडक सुरक्षाका बारेमा सन्देश दिएका छन्।
पंकजले लेखेक...











