बेलायतबाट नेपाली नर्सले दिइन यस्तो सन्देश (भिडियोसहित)

बेलायतबाट नेपाली नर्सले दिइन यस्तो सन्देश (भिडियोसहित)
बेलायत पनि अहिले कोरोना भाइ’रस को महामा’रीको चपेटमा छ । बेलायतमा अहिले ४ सय ६५ बढीको मृत्यु भइसकेको छ, भने ९ हजार बढीमा यो रोगको संक्र’मण देखिएको छ । बेलायतमा अहिले धेरै कोरोना संक्र’मितहरुको उपचारमा खटिएकी नेपाली नर्स प्रसुना कँडेलले भने आम नेपालीका लागि कोरोना भाइरसबाट बच्ने महत्वपूर्ण टिप्सहरु दिएकी छिन । आफ्नो फेसबुक पेजमार्फत उनले कोरोना भा’इरसविरुद्ध लड्न सबैभन्दा ठूलो दृढ इच्छा शक्ति ...

इटालीमा कोरोनाका कारण निधन भएकी बहिनीको शव छुन त के हेर्न र दाहसंस्कार गर्न पनि कोहि नआएपछि दाइले पोखे यस्तो दुखेसो (भिडियोसहित)

इटालीमा कोरोनाका कारण निधन भएकी बहिनीको शव छुन त के हेर्न र दाहसंस्कार गर्न पनि कोहि नआएपछि दाइले पोखे यस्तो दुखेसो (भिडियोसहित)
काठमाडौं – एक इटलियन कलाकार, जो एक टेलिभिजन नाटकमा काम गर्छन्, उनले एक भिडियो पोस्ट गरेका छन् । उनको भिडियोले इटलीमा कोरोना भाइरसको संक्रमणपछिको अवस्था कस्तो छ भन्ने स्पष्ट पारेको छ । लुका फ्रेन्जी जो एक कलाकारका साथै मार्सल आर्ट गुरु पनि हुन् । उनले कोरोना भाइरसका कारण मृ’त्यु भएकी आफ्नी बहिनीको श’वअगाडि रुँदै आफ्नो व्यथा सुनाउँछन् । कोरोना भाइरसका कारण उनले आफ्नी बहिनी गुमाएका फ्रेन्जीले भिडि...

आज सडकमा निस्कनेलाइ प्रहरीले पक्राउ गर्ने

आज सडकमा निस्कनेलाइ प्रहरीले पक्राउ गर्ने
आज अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । सुनसरीमा घर बाहिर मानिस अनावश्यकरुपमा हिडडुल गरेको भेटिएमा पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालयका एसपी यद्दविनोद पोखरेलले जानकारी दिए । भारत, फ्रान्स, इटालीलगायतका मुलुकमा लकडाउनेको अवज्ञा गरेका कारण मानविय क्षति ठूलो भएको कुरालाई मध्यनजर गरेर सरकारले गरेको लकडाउनको अवज्ञा गर्नेलाई कडाइका साथ पाना गर्न यस्तो निर्णय भएको हो । दिउसो हिडडुल...

‘लकडाउन’ र कर्फ्युमा के फरक, ‘लकडाउन’ उल्लघंन गरे कस्तो कारवाही हुन्छ ?

‘लकडाउन’ र कर्फ्युमा के फरक, ‘लकडाउन’ उल्लघंन गरे कस्तो कारवाही हुन्छ ?
संभवत पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका नेपालीहरुका लागि यो नौलो अभ्यास हुनसक्छ । दर्जनौं पटक कफ्र्यूको सामना गरिसकेका कतिपय नेपालीहरु ‘लकडाउन’ बारे अनभिज्ञ छन् । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेपछि यतिबेला नेपाल सुनसान जस्तै छ । गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौती देखिएको अवस्थामा कर्...

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि
काठमाडौँ — कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो। कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्ग...

वुढिगंगामा नेकपाका युवा नेता जीवन आचर्य को समन्वयमा कोरोना भाईरसबाट बच्न नि:शुल्क सावुन वितरण

वुढिगंगामा नेकपाका युवा नेता जीवन आचर्य को समन्वयमा कोरोना भाईरसबाट बच्न नि:शुल्क सावुन वितरण
  मोरङ  / मोरङको   वुढिगंगा गाउँपालिका वडा न:१ को टापु टोल र खाप टोलको  बस्तीमा  नेकपाका एक नं प्रदेश कमिटि सदस्य युवा नेता जीवन आचर्य ज्यू को  पहल तथा समन्वयमा   कोरोना भाईरस (कोभिड–१९) को बारेमा सचेतना कार्यक्रमका साथै हात धुने सावुन निशुल्क  बितरण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेका बेला नेपालमा पनि यसको त्रास देखिएकोले  सुकुमबासी बस्तीह...

९ गतेपछि कुन कार्यालय, कस्ता व्यवसाय खुल्छन्, कस्ता बन्द हुन्छन्?

९ गतेपछि कुन कार्यालय, कस्ता व्यवसाय खुल्छन्, कस्ता बन्द हुन्छन्?
सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ। शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि ...

यस्ताे छ प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन

यस्ताे छ प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश ने...

गरे के हुँदैन, ७२ घण्टामै ५० शय्याको अस्पताल

गरे के हुँदैन, ७२ घण्टामै ५० शय्याको अस्पताल
ठमाडौं । भरतपुर महानगरपालिकाले कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्न ७२ घण्टामै अस्थायी अस्पताल बनाएको छ । भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा निर्माण गरिएको अस्पताल शुक्रबार बिहानबाट सञ्चालनमा ल्याइने मेयर रेणु दाहालले बताइन् ७० बेडको अस्पताल सञ्चालन गर्ने भनिए पनि तत्कालका लागि ५० बेडबाट सेवा सुरु गर्न लागिएको उनले जानकारी दिइन । ‘थप १० बेडको आईसीयू र १० बे...

कोरोना भाइरसको असर यतापनि, लगानी बढ्यो रेमिट्यान्स घट्यो

कोरोना भाइरसको असर यतापनि, लगानी बढ्यो रेमिट्यान्स घट्यो
काठमाडौं । चालू आर्थिक वर्षको माघसम्ममा अर्थतन्त्रका केही सूचकमा सकारात्मक सुधार देखिएको छ भने दुई प्रतिशतभन्दा बढीको मूल्यवृद्धिले उपभोक्तामा थप भार पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको सात महिनासम्मको देशको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार देशको शोधनान्तर अवस्था, विदेशी लगानी र निर्यात व्यापारमा निरन्तर सुधार देखिएको छ तर महँगी तुलनात्मक रूपमा बढेको छ, विदेशबाट ...