कोरोना संक्रमणमा अमेरिका पहिलो बन्यो, तर ‘लक डाउन’ छैन
अमेरिका : चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्यामा सयुंक्त राज्य अमेरिका पहिलो नम्बरमा देखिएको छ। बिहीबारसम्म संक्रमितको संख्यामा आधारमा अमेरिका तेस्रो नम्बरमा थियो।
यो समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमितहरुको संख्या ८३ हजार ८ सय नाँधेको छ। बिहीबार मात्रै १४ हजारभन्दा बढी संक्रमित थपिएपछि, अमेरिका पहिलो नम्बरमा परेको हो।
चीनमा हालसम्म करिब ...








