नेकपा महासचिव विष्णु पौडेललाई किन मु’द्दा चलेन ?
सरकारी जग्गा दुई तह बिक्री भइसकेपछि मात्रै महासचिव पौडेलले छोराको नाममा जग्गा किनेको देखिन्छ ।
सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काम ‘भ्रष्टा’चारजन्य क’सुर’ मानिन्छ। ललिता निवासको ३ सय ९९ रोपनी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने क्रममा नेकपाका महासचिव विष्णु पौडेल पनि विवा’दमा तानिएका थिए। ललिता निवासको जग्गा उनका छोराको नाममा दर्ता भएको भेटिएपछि उनी सं’कटमा परेका थिए...











