मापसे गरेर चलाइएको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी घाइते

मापसे गरेर चलाइएको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी घाइते
विराटनगर /  चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको मोटरसाइकलले ठक्कर दिंदा विराटनगरमा मंगलबार प्रहरी जवान अमितकुमार मण्डल घाइते भएका छन् ।  उनी वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा चेकजाँचमा खटिएका मण्डललाई को ३५ प ४०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्...

मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश
भोजपुर / उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश द...

सशस्त्र फौजको चरम दुरुपयोग

सशस्त्र फौजको चरम दुरुपयोग
  सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ । सशस्त्रीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डिआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन् । उनीहरुले पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश प्रहरीका प्रथम महानिरीक्षक कृ...

चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध

चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध
काठमान्डाैं / चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौति दिएको टिप्पणी चीनले गरेको छ । तीन दिने चीन भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षी वाङ यीले कश्मीर स्थितीलाई जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय गतिविधिको चीनले विरोध गर्ने बताएका छन् । अाजकाे ...

राउतलाई संसद्मा ल्याउन यस्तो चलखेल

राउतलाई संसद्मा ल्याउन यस्तो चलखेल
काठमान्डाैं / विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वा्चित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको हो । स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्...

आजको राशिफल / २०७६ श्रावण २९ गते बुधबार

आजको राशिफल / २०७६ श्रावण २९ गते बुधबार
वि.सं. २०७६ श्रावण २९ गते बुधबार तदनुसार ई. सं. २०१९ अगस्ट १४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, श्री शिवजीमा पवित्रारोपण, हयग्रीवोत्पत्ति, बाजुरा बडीमालिका मेला, श्रावण शुक्लपक्ष (गुँलाथ्व) चतुर्दशी तिथि, दिउँसो ०२:५३ बजेसम्म, त्यसपछि  पूर्णिमा  तिथि, उत्तराषाढा नक्षत्र, बिहान ०५:५६ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशि...

व्यापारी हत्या योजना प्रकरण : सार्पसुटरसहित तीन जना थुनामा

व्यापारी हत्या योजना प्रकरण : सार्पसुटरसहित तीन जना थुनामा
विराटनगर / विराटनगरका एक व्यापारीको हत्या गर्ने योजना बनाएर आएका भारतीय ‘सार्पसुटर’ १९ वर्षीय कुनाल कुमार सिंहसहित तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतका न्यायधीश कृष्णमुरारी शिवाकोटीको इजालसले सिंहसहित विराटनगर – ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायण झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनी...

उच्च अदालतसम्म पुगेपछि झन् चर्कियाे उर्लाबारी जनप्रतिनिधि विवाद

उच्च अदालतसम्म पुगेपछि झन् चर्कियाे उर्लाबारी जनप्रतिनिधि विवाद
मोरङ / मोरङको उर्लाबारी नगरपालिकाका जनप्रतिनिधिहरुबीचको विवाद उच्च अदालत विराटनगरसम्म पुगेपछि झन् चर्किएको छ । मेयर खड्ग फागोले आफू निकटका कार्यपालिका सदस्यहरुलाई मात्र राखेर एकलौटी निर्णय गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारीसहितका कार्यपालिका सदस्यहरु अदालत गएपछि विवाद झन् चर्किएको हो । गत असार २८ गते साँझ ७ बजेपछि बसेको कार्यपालिका बैठकमा कांग्रेसबाट निर्वाचित मेयर फागोसहित ६ जना सदस्यहरुल...

सुशासन अभावले संघीयता कार्यान्वयनमा अप्ठेरो, कर्मचारी भन्छन्, ‘मुहानदेखि नै सच्चीनु पर्छ

सुशासन अभावले संघीयता कार्यान्वयनमा अप्ठेरो, कर्मचारी भन्छन्, ‘मुहानदेखि नै सच्चीनु पर्छ
संघीयतामा सुशासन र कर्मचारी प्रशासनको सवालमा राजनीति नेतृत्वले आफु जोगिनको कर्मचारीलाई दोष लगाउने गरेको कर्मचारी संघ संगठनले बताएका छन् । कर्मचारी संघ, संगठनका पदाधिकारी, आधिकारिक ट्रेड युनियनका पदाधिकारी लगायतले सुशासन कायम गर्नको लागि मुहान देखि नै सुशासन कायम गरि तलसम्म लैजानु पर्नेमा जोड दिएका हुन् । संवाद समुह मोरङले आयोजना गरेको संवादमा संघीयताको उपजको रुपमा आएको तीन तह नै पारदर्शि बन्नुको ...

सोलुखुम्बुका २० बर्षीय राई जंगलमा मृत फेला

सोलुखुम्बुका २० बर्षीय राई जंगलमा मृत फेला
सोलुखुम्बु / सोलुखुम्बु महाकुलुङ गाउँपालिका-१ बुङ बस्ने २० बर्षीय शुक्र कुमार राई मृत अवस्थामा फेला परेका छन । गत २६ गते घर बाट नाम्चेमा ट्रेकिङ काम गर्न जान्छु भनि हिडेकोमा बुङबाट नाम्चे जाने बाटोमा पर्ने जंगलको बिच बाटाेमा मृत फेला परेका हुन् । उनलाइ बाटोमा मृत अवस्थामा देखे पछि स्थानीयले साेमबार (हिजो) राती १० बजे प्रहरी चौकी खरीखोलामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ कानुन...