इटहरीको प्रहरी कार्यालयमा आगजनी गर्ने गिरोह पक्राउ
जेनजी आन्दोलनको आवरणमा सुनसरी इटहरीको प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोह पक्राउ परेको छ ।
इलाका प्रहरी कार्यालयको भवन आगजनी गरेर ध्वस्त बनाएको घटनामा संलग्न गिरोहका ५ जना पक्राउ परेका हुन् । भदौ २४ गते प्रहरीको भवन र सवारीसाधन आगजनी एवं तोडफोड गरेर ध्वस्त पारिएको थियो ।
साथै, कार्यालयमा लुटपाट गरेर सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहारसमेत गरिएको थिय...











