विष सेवन गरी आत्महत्या: पोस्टमार्टम गर्न लाग्दा घटना मोडिएपछि
राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् ।
तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तामाङले आत्महत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी लालध्वज सुवेदीले तामाङले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको बता...











