समाजवादीले विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य गर्ने

समाजवादीले विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य गर्ने
काठमाण्डौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य हुने बताए । उनले आफुहरु संविधान संशोधन नहुनेमा ढुक्क रहेको बताउदै अब पनि सरकारमा संविधान संशोधन हुन्छ भनेर जानु बेकुफ हुने बताए ।

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह
पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधिअनुसार...

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ, पूर्वमन्त्री गगन थापा

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ, पूर्वमन्त्री गगन थापा
दमौली / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको ...

बाहिरियो समाजवादी पार्टी, उपप्रधानमन्त्री यादव र मन्त्री राईले दिए राजीनामा सेतोपाटी संवाददाता

बाहिरियो समाजवादी पार्टी, उपप्रधानमन्त्री यादव र मन्त्री राईले दिए राजीनामा सेतोपाटी संवाददाता
समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्। यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन्। समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन्।

सूचनाको हकको निर्बाधरुपमा अभ्यास भइरहेको छ : प्रधानमन्त्री ओली

सूचनाको हकको निर्बाधरुपमा अभ्यास भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाधरुपमा अभ्यास गरिरहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन  ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अरु कसैको अभ्यास र अनुभवको नक्कल गर्नेभन्दा पनि आफ्नै शैलीमा सूचनाको हकलाई अगाडि बढाउने बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जा...

प्रधानमन्त्रीको निर्देशन पश्च्यात उपत्यकाको सडक, खाल्डाखुल्डी पुर्ने काममा तीव्र

प्रधानमन्त्रीको निर्देशन पश्च्यात उपत्यकाको सडक, खाल्डाखुल्डी पुर्ने काममा तीव्र
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि बढाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६÷७७ को चौमासिक समीक्षा बैठकलाई ...

नेकपा–राजपा सहमति दुई दलको यात्रा नजिकिँदै

नेकपा–राजपा सहमति दुई दलको यात्रा नजिकिँदै
काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुईबुँदे सहमतिले देश थप राजनीतिक स्थायित्वतर्फ अग्रसर हुनुका साथै दुई दलको राजनीतिक यात्रा झन् नजिकिने सम्भावना बढेको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका अन्य नेताहरूले भन्दै आउनुभएको राजनीतिक सङ्क्रमण समाप्त भएर आर्थिक समृद्धिको यात्रा सुरु भएको कुरा नेकपा र राजपाको दुईबुँदे सहमतिले पुष्टि...

दुर्घट’नाका टु’हुरी बालिकालाई प्रधानमन्त्रीले पाल्ने

दुर्घट’नाका टु’हुरी बालिकालाई प्रधानमन्त्रीले पाल्ने
काठमाडौं। सिन्धुपाल्चोक ६ किलो दु’र्घटनामा बाँच्न सफल अन्दाजी ६-७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। बुधबार मात्र सिन्धुपाल्चोक सुनकोशी गाउपालिकाका स्थानीय सरकारलाई प्रधानमन्त्रि कार्यलयबाट फोन गरी ति नानीको राम्रो हेरविचार गर्न सुझाब दिएको जनाएको छ ।उपचार देखि सबै खर्च सरकारले गर्ने समेत भएको बताइएको छ । आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल...

नेपाल सरकारले लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट राख्ने

नेपाल सरकारले लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट राख्ने
काठमाडौँ । सरकारले सीमा क्षेत्रको अपराध नियन्त्रण तथा सुरक्षालाई ध्यानमा राखेर भारत र चीनसँगका सीमा क्षेत्रमा १ सय १४ वटा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्ने भएको छ । सशस्त्र प्रहरीले थप बीओपीका लागि सरकारसमक्ष प्रस्ताव लगेकोमा सरकारले सो प्रस्ताव स्वीकृत गर्दै दुवै छिमेकी देशतर्फको सीमामा गरी १ सय १४ बीओपी थप्ने निर्णय गरेको हो । सरकारले हालै सीमा विवाद भएको कालापानी र ...

तराईमा शीतलहरले जनजीवन प्रभावित, यसरी थालियो जोगिने तयारी

तराईमा शीतलहरले जनजीवन प्रभावित, यसरी थालियो जोगिने तयारी
काठमाडौँ । शीतलहर सुरु भएसँगै अत्यधिक चिसो बढेर तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । गत मंगलबारदेखि जनकपुरधाम, वीरगन्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, लहान र राजविराजलगायतमा बिहान बाक्लो हुस्सु लाग्ने गरेको छ । चिसोबाट जोगिन घर र चोकहरूमा भेला भएर धुनी बालेर ताप्ने क्रम बढेको छ । जाडोले किसान, विद्यार्थी, कर्मचारी र बिरामीलाई कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागले तराईका अधिकांश भूभाग हु...