सरकारले गर्यो मध्येरातमा निजी मेडिकल सहमति

सरकारले गर्यो मध्येरातमा निजी मेडिकल सहमति
सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले भोलि (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ । त्यस्तै दुई पक्षीय सहमतिमा ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ । मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता ...

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
महोत्तरी / उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको...

मोदीलाई जन्मदिनको शुभकामना दिनेले कालापानीका लागि सिधा फोन गर्नुपर्दैन? : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्सामा समावेश गरेकोबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा कुराकानी गर्नुपर्ने बताएका छन्। अतिक्रमित भूमिबारे सरकारले मिडियामा खपतका लागि मात्रै विज्ञप्ति जारी गर्ने गरेको शर्माको आरोप छ। ‘प्रमुख प्रतिपक्षी दलका नेता, पार्टी सभापति शेरबहादुर देउवाले राजदूतलाई फोन गरेर लिम्पियाधुरा, कालापानी, लि...

धर्नामा बसेका विद्यार्थीमाथि नेसनल मेडिकल कलेज प्रशासनले गर्‍यो कुटपिट

धर्नामा बसेका विद्यार्थीमाथि नेसनल मेडिकल कलेज प्रशासनले गर्‍यो कुटपिट
नेसनल मेडिकल कलेज वीरगन्जमा शुक्रबार दोस्रो दिन धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको छ। विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गरेका हुन्। ‘धर्नाका क्रममा कलेज प्रशासनबाट आएका व्यक्तिले आक्रमण गरे,’ एक विद्यार्थीले भने। प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको उनले बताए। यो घटना भएपछि विद्...

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने दावी गरेका छन्। काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने बताए। प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउँदै भने “हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ । अ...

मन्त्री हेरफेरले सत्तारूढमै असन्तुष्टि, गुण्डागर्दीमा संलग्न अधिकांश पेसाबाट पलायन

मन्त्री हेरफेरले सत्तारूढमै असन्तुष्टि, गुण्डागर्दीमा संलग्न अधिकांश पेसाबाट पलायन
६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको अन्तरकुन्तरसँगै मन्त्रीहरूलाई प्रधानमन्त्रीले दिएको निर्देशनले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएकाे छ । यसबाहेक शुल्क फिर्ता माग्दै मेडिकल कलेजका विद्यार्थीले थालेको आन्दोलन, एनसेलबारे सर्वोच्चले गरेको फैसला, गुण्डागर्दीको पछिल्लो अवस्थालगायत विषयमाथि पनि पत्रपत्रिकाहरूले नजर लगाएका छन् । मन्त्री हेरफेरपछि प्रमुख सत्तारूढ दल नेकपामा असन्तुष्...

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरे

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरे
मंसिर ५, काठमाडौँ । बिहिबार नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । आज बिहान उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा  पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शितल निवासमा गरिएको उक्त विशेष कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गर्न लगाएकी थिईन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले ३ राज्य मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए । पुनर्गठित म...

६ लेन सडक आयोजनालाई इटहरी उपमहानगरको यस्तो पत्रचार

६ लेन सडक आयोजनालाई इटहरी उपमहानगरको यस्तो पत्रचार
इटहरी । त्रिदेशीय जोड्ने निर्माणाधिन ६ लेन सडक विस्तार मनपरी मापदण्डमा भएको भन्दै इटहरी उपमहानगरपालिकाले सडक आयोजना सँग सम्पूर्ण कागजात माग गरेको छ । फरक मापदण्ड चौतफीै विरोध हुन थाले सँगै इटहरी उपमहानगरपालिकाले डिपिआर र ठेक्का सम्झौताका सम्पूर्ण कागजात माग गरेको हो । मापदण्डको विषय विवाद धेरै बढेको भन्दै डिपिआर संशोधन भए पुरानो र संशोधन गर्नु पर्ने कारण माग गरेको हो । साथै खरिद सम्झौता लगा...

आफ्नो भूमि फिर्ता ल्याएरै छाड्नेः प्रधानमन्त्री

मंसिर १, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो सिमामा पारेको नेपाली भूभाग फिर्ता ल्याएरै छाड्ने बताएका छन् । उनले नेकपाका भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । भारतले हालसालै सार्वजनिक गरेको आफ्नो नयाँ राजनितक नक्सामा नेपाली भूभाग आफ्नो सिमामा पारेपछी  प्रधानमन्त्री ओलीले आफ्नो देशको एक इन्च भूमि पनि  कसैलाई मिच्न नदिने बताए...

नेपाल-भारत सीमा विवाद : ‘अन्तर्राष्ट्रिकरण’ अन्तिम विकल्प

नेपाल-भारत सीमा विवाद : ‘अन्तर्राष्ट्रिकरण’ अन्तिम विकल्प
काठमाडौँ ।   नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने कि अन्तर्राष्ट्रियकरण गर्ने भन्नेमा बहस सुरु भएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियकरण गर्न जरुरी नभएको प्रतिक्रिया दिएका छन्। सीमासम्बन्धी जानकार र कूटनीतिज्ञले पनि अन्य विकल्पबाट समाधान नभए मात्रै अन्तर्राष्ट्रियकरण गर्नुपर्ने सुझाव दिएका छन्। पूर्वराजदूत दीपकुमार उपाध्याय सीमा विवाद अन्तर्राष्ट्रिय...