विष सेवन गरी आत्महत्या: पोस्टमार्टम गर्न लाग्दा घटना मोडिएपछि

विष सेवन गरी आत्महत्या: पोस्टमार्टम गर्न लाग्दा घटना मोडिएपछि
राजधानीको    स्वयम्भूमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् । तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तामाङले आत्महत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी लालध्वज सुवेदीले तामाङले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको बता...

वडाअध्यक्ष्यलाई दलियो कालोमोसो

वडाअध्यक्ष्यलाई दलियो कालोमोसो
बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ ।म्याग्दी जिल्लाको बेनी नगरपालिकामा भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले विहिबार वडा कार्यालयमा अध्यक्ष्य थापालाई कालोमोसो लगाएको हो । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको राजश्व संकलनमा नाताबाद कृपाबाद गरेको बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँ...

सुन्दरहरैचा स्थित गछियामा सवारी दुर्घटना

सुन्दरहरैचा स्थित गछियामा सवारी दुर्घटना
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ३ स्थित पुर्व पश्चिम लोकमार्गमा रहेको गछिया बजारमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा ५ ख ७३५ नम्बरको हायसले बिपरित दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिदा साइकल चालक गम्भिर घाइते र हायसमा सवार एक यात्रु सामान्य घाइते भएका छन । घाइते हुनेमा साईकल यात्री सुन्दरहरैचा ३ का ५२ वर्षिय नारायण सरदार र हायसमा सवार पथरीशनिश्चरेका ४९ वर्षिय खगेन्द्र गुरुङ रहेका छन । उनि...

रविलाई पक्राउ गरी कारवाही अघि बढाउँछौं -चितवन प्रहरी प्रमुख

रविलाई पक्राउ गरी कारवाही अघि बढाउँछौं -चितवन प्रहरी प्रमुख
चितवन / चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन् । पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो। बुधबार पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै स...

मेयर पदको उम्मेदवारीका लागि वी.पी. काे जागिर छाेड्दै सुजेन्द्र तामाङ

मेयर पदको उम्मेदवारीका लागि वी.पी. काे जागिर छाेड्दै सुजेन्द्र तामाङ
धरान / धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सुजेन्द्र तामाङले मंसिर १४ गते हुने निर्वाचनमा मेयर पदको उम्मेदवारीका लागि तयारी गर्न तथा पूर्ण समय धरान र धरानवासीको सेवामा समर्पित हुन भन्दै जागिरवाट स्वेच्छिक अवकाश लिएका छन् । उनले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनाललाई स्वेच्छिक अवकाशको निवेदन बुझाएका छन् । अवकाश पत्र बुझ्दै निमित्त उपकुलपति खनालले प...

सुनसरीको दुहवीमा शिव मन्दिरका पुजारी मृत अबस्थामा फेला

सुनसरीको दुहवीमा शिव मन्दिरका पुजारी मृत अबस्थामा फेला
सुनसरी / सुनसरीको दुहवी नगरपालिका-१ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी- ५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेका छन् । आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा रहेको भन्ने स्थानियवासीहरुले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठ...

शालिकराम पुडासैनीको गोप्य भिडियोमा जब उनले यस्तो भने : रवि दाई, मलाई म*र्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ

शालिकराम पुडासैनीको गोप्य भिडियोमा जब उनले यस्तो भने : रवि दाई, मलाई म*र्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ
पत्रकार शालिकराम पुडासैनीको आ’त्मह’त्या गरेपछि उनका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आ*त्मह*त्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको छ । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । खण्डन छाप्ने सहमतिका बाबजुद श्रीषा कार्कीले २९ गते आ’त्मह’त्या गरिन् तर त्यसमा न सुसाुइड नोट न त मृतुकको कुनै पनि ...

१३ वर्षीय बालिकाले देखाईन् हिम्मत ! बला*त्कार गर्न आएकालाई खु*कुरीले हानिन्, भन्छिन्- ‘सिरानीमा खु*कुरी राखेको थिएँ, छ*प्काइदिएँ’

१३ वर्षीय बालिकाले देखाईन् हिम्मत ! बला*त्कार गर्न आएकालाई खु*कुरीले हानिन्, भन्छिन्- ‘सिरानीमा खु*कुरी राखेको थिएँ, छ*प्काइदिएँ’
झापाको बुद्धशान्ति गाउँपालिकामा १३ वर्षीय बालिकाले बला*त्कार गर्न खोज्ने युवकलाई खु*कुरी प्र*हार गरेकी छिन्। बारम्बार बला*त्कारमा परेकी १३ वर्षीय बालिकाले पछिल्लो पटक बला*त्कार गर्ने क्रममा उनले खु*कुरी प्र*हार गरेकी हुन्। बालिका आफैले सो घट’ना बारे सार्वजनिक गरेपछि गाउँलेले थाहा पाएका थिए। ‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो...

अब काठमाडौँका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै प्रकारको रङ प्रयोग गरिने

अब काठमाडौँका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै प्रकारको रङ प्रयोग गरिने
महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उनले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै किसिमको रङ प्रयोग गर्ने बताएका छन् । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए । महानगरमा ९१ वटा सामुदायिक विद्यालय रहेका छन् । उनले भने, “काठमाड...

विराटनगरमा बेबारिसे युवाको खुट्टादेखि तलको भाग काटियो, ‘बर्जर डिजिज’ को समस्या रहेको पुष्टि

विराटनगरमा बेबारिसे युवाको खुट्टादेखि तलको भाग काटियो, ‘बर्जर डिजिज’ को समस्या रहेको पुष्टि
विराटनगर / विराटनगरको कोसी अस्पतालमा उपचार सुरु गरिएका ३५ वर्ष जतिका बेबारिसे युवाको देब्रे खुट्टाको घुँडादेखि तलको भाग काटेर फ्यालिएको छ । खुट्टा कुहिएको अवस्थामा उपचार सुरु गरिएका उनमा ‘बर्जर डिजिज’ को समस्या देखिएको छ । त्यही समस्या कारण घुँडादेखि तलको भाग शल्यक्रिया गर्दै काटेर फ्याल्नु परेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार शरीरका नशा चाउरिएर रक्तसञ्चार बन्द भएपछि उत्पन्न हुने समस्याला...