स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ । पार्टीले वैज्ञानिक, वस्तुपरक र पारदर्शी प्रणालीमार्फत योग्य नेतृत्व चयन गर्ने उद्देश्यसहित कार्यविधि अघि सारेको जनाएको छ । रास्वपाका अनुसार उम्मेदवार छनोट प्रक्रिया अब भावना, पहुँच वा व्यक्तिगत प्रभावभन्दा माथि उठेर मापनयोग्य मापदण्ड, प्रमाण र तथ्यमा आध...

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
विराटनगर । बैंकिङ कसुरमा दोषी ठहर भई फरार भएका एकलाई प्रहरीले ताप्लेजुङको फुङलिङ बजारबाट पक्राउ गरेको छ । चार वटा बैंकिङ कसुरमा दोषी ठहर भई फरार भएका फुङलिङ नगरपालिका– ११ का ३६ वर्षीय दीपक विष्टलाई पक्राउ गरिएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।विष्टबाट ४ वटा बैंकिङ कसुरमा ६ दिन कैद र ६ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। अदालतले दोषी ठहर गरिसकेका उनी फरार रहेकोमा प्रहरीले फ...

व्यापार नहुँदा झापाका पाँचवटा छोटी भन्सार बन्द

व्यापार नहुँदा झापाका पाँचवटा छोटी भन्सार बन्द
बिर्तामोड । झापाको मेची भन्सार कार्यालय मातहतका ६ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरू पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छो...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न, सम्हाले संगठनको कमाण्ड

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न, सम्हाले संगठनको कमाण्ड
काठमाडाैं। सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले पदको दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच गृहसचिव राजकुमार श्रेष्ठले उनलाई आईजीपीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) को भूमिकामा रहेका पौडेललाई संगठनको सर्वोच्च पद महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेसँगै उन...

सुकुमबासी सङ्घले घोषणा गर्‍यो आम हडतालसम्मको आन्दोलन

सुकुमबासी सङ्घले घोषणा गर्‍यो आम हडतालसम्मको आन्दोलन
काठमाडौँ । अखिल नेपाल सुकुमबासी सङ्घले आम हडतालसम्मको आन्दोलन घोषणा गरेको छ । सङ्घले प्रधानमन्त्री बालेन शाहलाई पदबाट हटाउनेसम्मका माग राखिएकाे संघका अध्यक्ष अमर परियारले जानकारी दिए। वैशाख २० गतेसम्म (पहिलो चरण) संघर्षको कार्यतालिकाः १. नेपाली कम्युनिष्ट पार्टीका संयोजक क. प्रचण्ड र सहसंयोजक क. माधवकुमार नेपाललाई संघर्षको कार्यक्रम र कार्यतालिकाबारे जानकारी गराई पार्टीका सबै प्रदेश, जिल्ला ...

लेटाङमा हराएका ३० बाख्रामध्ये १० मृत फेला, २० बिरामी अवस्थामा उद्धार

लेटाङमा हराएका ३० बाख्रामध्ये  १० मृत फेला, २० बिरामी अवस्थामा उद्धार
लेटाङ । मोरङको लेटाङ नगरपालिका–५ स्थित मोरङे खोला डिल क्षेत्रमा हराएका ३० वटा बाख्रामध्ये १० वटा मृत अवस्थामा फेला परेका छन् भने २० वटा केही बिरामी अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। आज बिहान उक्त क्षेत्रमा बाख्राहरू फेला परेको हो। खेरुवा ५ आर्मी क्याम्प नजिकैबाट वैशाख १४ गते चरनका लागि जंगलतर्फ लगिएका बाख्रा साँझसम्म घर नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो। लामो समयसम्म सम्पर्कविहीन बनेपछि...

लिबियामा डुङ्गा दुर्घटना, १७ जनाको मृत्यु, सात जनाको उद्धार

लिबियामा डुङ्गा दुर्घटना, १७ जनाको मृत्यु, सात जनाको उद्धार
लिबिया । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ । सङ्गठनले जारी गरेको विज्ञप्तिमा टोब्रुक सहरको नौसेना आधारबाट गस्ती गरेको जहाजले खोजी तथा उद्धारका लागि अपरेसन सुरु गरेको बताएको छ । दुर्घटनाका कारण जहाजमा रहेका व्यक्तिहरू आठ दिन सम्म कठनि अवस्थामा सम...

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ। सुन प्रतितोला एक हजार ८०० र चाँदी १०५ रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१० कायम भएको छ। हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी चार हजार ९१५ मा कारोबार भएको थियो।

बढुवामा अब ‘हाकिमको तजबिज’ चल्ने छैन: कार्य मूल्यांकनलाई मुख्य आधार बनाइँदै

बढुवामा अब ‘हाकिमको तजबिज’ चल्ने छैन: कार्य मूल्यांकनलाई मुख्य आधार बनाइँदै
काठमाडौं। सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती सेवालाई बढी कार्यमूलक, नतिजामुखी र सेवाग्राहीमैत्री बनाउन कार्य सम्पादन मूल्याङ्कन प्रणाली सुधारमा जोड दिइएको छ। विधेयकलाई जनचाहना र सरोकारवालाको सुझावका आधारमा परिष्कृत बनाउन सामान्य ...

जङ्गलमा लगेर श्रीमती ह’त्या गर्ने खत्रीलाई ३ लाख क्षतिपूर्तिसहित जन्मकै’दको सजाय

जङ्गलमा लगेर श्रीमती ह’त्या गर्ने खत्रीलाई ३ लाख क्षतिपूर्तिसहित जन्मकै’दको सजाय
जङ्गलमा लगेर श्रीमती ह'त्या गर्ने खत्रीलाई ३ लाख क्षतिपूर्तिसहित जन्मकै'दको सजाय, प्रेमा र दर्शनले सात वर्षअघि प्रेम विवाह गरेका थिए । सुर्खेत जिल्ला अदालतले श्रीमती प्रेमा वलीको ह'त्या अभि'योगमा दो'षी ठ'हर भएका श्रीमान् दर्शन खत्रीलाई ज'न्मकैदको स'जाय सुनाएको छ। न्यायाधीश बसन्तराज जोशीको एकल इजलासले उक्त फैस'ला सुनाएको हो। अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार खत्रीलाई ३ लाख रुपैयाँ क्ष'तिपू...