खुसिको खबर ।। चिनले बनायो कोरोना भा’इरस (कोविड-१९) विरुद्धको भ्या’क्सिन
चिनले कोरोना भा’इरस (कोविड-१९) विरुद्धको भ्या’क्सिन बनाउन सफलता मिलेकोे दाबी गरेको छ। कोरोनाका कारण विश्व नै प्रता’डित बनेका बेला यस्तो खबर सार्वजनिक भएको हो।
यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो, जसले केही वर्ष अघि एसएआरएस (सार्स) र इबोला जस्ता खतर’नाक भाइ’रसविरुद्धको खोप बनाएर विश्वलाई ख’तरामुक्त बनाएको थियो।
चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्...











