रुख ढलेर ७ जनाको मृत्य, ३० बढी घाइते
भारतको महाराष्ट्रमा एउटा रुख ढलेर कटेजको छानोमा खस्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी घाइते भएका छन्।
महाराष्ट्रस्थित अकोलाको पारस गाउँमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गएका झण्डै ४० जना कटेजभित्र बसिरहेका बेला रुख ढलेर छानोमा परेको हो। केही व्यक्ति गम्भीर घाइते रहेको अकोला प्रहरीले जनाएको छ। अकोलाका कलेक्टर नीमा अरोराले कटेजमा झण्डै ४० रहेको बताइन्।
अरोराले भनिन्, ‘कटेजमा कर...