फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना संक्रमण

फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना संक्रमण
फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन्। फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण देखिएको हो। फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्...

फ्रान्समा एकै दिन ४ लाख ६४ हजारमा कोरोना संक्रमण

फ्रान्समा एकै दिन ४ लाख ६४ हजारमा कोरोना संक्रमण
फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन्। फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण देखिएको हो। फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै स...

विद्यार्थी र वर्किङ होलिडे भिसामा अस्ट्रेलिया आउनेको भिसा शुल्क फिर्ता गर्ने प्रधानमन्त्रीको घोषणा

विद्यार्थी र वर्किङ होलिडे भिसामा अस्ट्रेलिया आउनेको भिसा शुल्क फिर्ता गर्ने प्रधानमन्त्रीको घोषणा
अस्ट्रेलियामा कामदारको चरम अभाव भएपछि सरकारले तत्कालै यहाँ आउन चाहने अन्तर्राष्ट्रिय विद्यार्थी र वर्किङ होलिडे भिसामा आउने कामदारको भिसा शुल्क फिर्ता गर्ने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले आगामी आठ साताभित्र अष्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई उनीहरुले तिरेको भिसा वापतको शुल्क फिर्ता गर्ने घोषणा गरेका हुन्। विद्यार्थीले भिसा शुल्क वापत करिब ६ सय डलर तिर्ने गरेका छन्। ...

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजार संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा  २ लाख ८२ हजार संक्रमित
भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण ४४१ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चाम...

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ३८ हजार नयाँ सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ३८ हजार नयाँ सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणअनुसार एक दिनअघिको २४ घण्टामा दुई लाख ५८ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए । सोमबार सार्वजनिक गरिएको दैनिक सङ्क्रमितको संख्या मङ्गलबार २० हजार ७१२ जना कम थि...

भारतमा एकैदिन २ लाख ७१ हजार बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन २ लाख ७१ हजार बढीमा कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार २०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घन्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये सो संख्यामा संक्रमण देखिएको हो। शनिबारको तुलनामा आइतबार २ हजार ३६९ बढी संक्रमित थपिएका हुन्। नयाँ थपिएका संक्रमितसहित भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ५० हजार ३७७ पुगेको हो। देशमा कोरोना पोजिटिभ रेट १६.२८ प्रतिशतले वृद्धि भएको...

९० वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा ३३ वर्षीय युवा गिरफ्तार

९० वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा ३३ वर्षीय युवा गिरफ्तार
इराकका एक पुरुषले जर्मनीको एउटा ह्वीलचेयरमा बस्ने बृद्धालाई यौन दुर्व्यवहार गरेका छन् । जर्मनीको एउटा अस्पतालको शौचालयमा ९० वर्षीया वृद्धालाई उनले यौन दुर्व्यवहार गरेका हुन् । लिली एफ नाम गरेकी ती विधवा ड्रेसडेन फ्राइडरिचस्टाड अस्पतालको आपतकालीन कक्षामा एक्सरेका लागि पर्खिरहेकी थिइन् । अभियोजनकर्ताहरुका अनुसार ३३ वर्षीय इराकी मुन्थर अल एलले बृद्धालाई शौचालय जाने क्रममा निर्दयी ढंगले दुर्व्यवहा...

भारतमा थपिए एकैदिन २ लाख ४७ हजार संक्रमित, ३८० जनाको मृत्यु

भारतमा थपिए एकैदिन २ लाख ४७ हजार संक्रमित, ३८० जनाको मृत्यु
छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको संक्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ३८० जनाको मृत्यु भएको छ । भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १३.११ प्रतिशत रहेको छ । एकैदिन ८४ हजार ८२५ जना कोरोना संक...

भारी वर्षाबाट दश जनाको मृत्यु

भारी वर्षाबाट दश जनाको मृत्यु
ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ । सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पत्ती र उनीहरुका दुई सन्तान पुरिएका छन् ।पुरिएको स्थानबाट उनीहरुको उद्धारको काम जारी रहेको भए पनि भारी वर्...

साइप्रसमा कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटियो

साइप्रसमा कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटियो
साइप्रसमा कोभिडको नयाँ भेरियन्ट भेटिएको छ। डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन्। डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन्। उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ। नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन्।