महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार
अभूतपूर्व आर्थिक संकटकाबीच महिनौँदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ । यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घर...

अमरनाथमा भारी वर्षापछि आएकाे बाढीपहिरोमा परी १६ जना तीर्थयात्रुकाे मृत्यु

अमरनाथमा भारी वर्षापछि आएकाे बाढीपहिरोमा परी १६ जना तीर्थयात्रुकाे मृत्यु
भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाटिँदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् । भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरुको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ । एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्...

गोली प्रहार गरिएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली प्रहार गरिएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

नदीमा कार खस्यो, नौ जनाको मृत्यु

नदीमा कार खस्यो, नौ जनाको मृत्यु
बीबीसी । भारतको नैनीतालको ढेला नदीमा कार खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ। दुर्घटनामा एक बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। डीआईजी नीलेश आनन्द भर्नेका अनुसार घटना रामनगरमा भएको हो। दुर्घटनामा घाइते भएकी बालिकालाई रामनगर अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा परी मृत्यु भएका चार जनाको शव फेला परेको  छ भने पाँच जनाको शव अझै भेटिएको  छैन।  उक्त घटनाप्रति उत...

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार
 जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। जापान टाइम्सका अनुसार शुक्रबार नारा शहरको सडकमा सम्बोधन गर्दैगर्दा आबेलाई पछाडिबाट एक व्यक्तिले गोली प्रहार गरेका थिए। सिन्जोको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर नारा शहरकै एक अस्पताल लगिएको जनाएको छ । प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। घटनास्थलमा आबेको शरीरबाट रगत धेरै बगेको देखिएको स्थानीय संचारमाध्यमले ...

चीनको सियान सहरमा फेरि लकडाउन

चीनको सियान सहरमा फेरि लकडाउन
कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् । गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए । आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्ट...

तैरिरहेको क्रेन डुब्दा चीनमा २७ जना बेपत्ता

तैरिरहेको क्रेन डुब्दा चीनमा २७ जना बेपत्ता
चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन्। सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले जनाएको छ । प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले सो घटना बारे पुष्टि गरेको छ । बेपत्ताहरुको खोजीका लागि आसपासका...

दक्षिण कोरियामा श्रमिकको तलब ५ प्रतिशतले वृद्धि

दक्षिण कोरियामा श्रमिकको तलब ५ प्रतिशतले वृद्धि
दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घन्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने निर्णय भएको छ । सेजोङस्थित सरकारी कम्प्लेक्समा बुधबार राति बसेको पूर्ण बैठकमा श्रम व्यवसायी र सर्वसाधारणबाट नौ/नौ सदस्य रहेको न्यूनतम ज्याला निर्धारण समितिले निर्णय गर्दै आगामी वर्षका लागि श्रमिकक...

टेक्सासमा लरीभित्र कम्तीमा ४२ जना मृत अवस्थामा फेला

टेक्सासमा लरीभित्र कम्तीमा ४२ जना मृत अवस्थामा फेला
टेक्ससको सान एन्टोनियो भन्दा केही पर पाइएको एउटा लरीमा कम्तीमा ४२ जना मृत अवस्थामा फेला परेको बताइएको छ । उनीहरू आप्रवासीहरू भएको ठानिएको छ स्थानीय सञ्चार माध्यमका अनुसार फरक फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको छ । सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा एउटा ठूलो ट्रक आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्छ । केएसएट टेलिभिजन च्यानलका अनुसार ...

साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ

साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ
साउदीले गैर कानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप १५ हजार ४१६ जना आप्रवासी नागरिक पक्राउ छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ४१६ जना पक्राउ परेका छन् । साउदीको गृह मन्त्रालयका अनुसार १६-२२ जुनसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक...