भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास, जर्नेलको नेतृत्वमा तीन सय नेपाली सैनिक सहभागी

भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास, जर्नेलको नेतृत्वमा तीन सय नेपाली सैनिक सहभागी
भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ ।‘१५औं सूर्यकिरण’ नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकवाद विरोधी अभियान र विपद् व्यवस्थापन अभियान सम्बन्धी दुबै देशका सेनाले अनुभव आदान प्रदान गर्ने बताइएको छ । नेपाली सेनाका महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली संयुक्त सैन्य अभ्यासका लागि भारतको पिथौरागढ गएको नेपाली से...

रूसको एक क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु

रूसको एक क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु
मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन्। यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोलीकाण्ड हो। प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी’मा भएको आक्रमणमा धेरै व्यक्ति घाइते भएको र आक्रमणकारीलाई नियन्त्रणमा लिन खोज्दा उनी पनि घाइते भएको जनाएको छ। उक्त घटनामा स...

भारतमा थपिए ३० हजार ८०९ संक्रमित, २९६ संक्रमितको मृत्यु

भारतमा थपिए ३० हजार ८०९ संक्रमित, २९६ संक्रमितको मृत्यु
भारतमा थप ३० हजार ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३४ लाख ७७ हजार ८१९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख २५ हजार ६५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २९६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार १६५ पुगेको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्‍यो

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्‍यो
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ। सरकारी अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ संक्रमित थपिएका हुन्। भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार विहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४...

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे
 जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धहरुको संख्या १० हजार पुगेसँगै जापानमा नयाँ कीर्तिमानी कायम गरिएको बताइएको छ। मंगलबार जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सय वा सोभन्दा बढी उमेर पार गर्नेहरुको संख्या अघिल्ला वर्षहरुको तुलनामा उल्लेखनीय रुपले बढिरहेको ...

लेबनानमा तेल ट्यांक विस्फोट, २८ जनाको मृत्यु

लेबनानमा तेल ट्यांक विस्फोट, २८ जनाको मृत्यु
लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो । मृत्यु भएका र घाइते भएकामध्ये केही व्यक्ति र सैनिकहरुसमेत रहेको लेवनानको सेनाले जनाएको छ । सैनिकले सर्...

अफगानिस्तानबाट नेपाली कामदारको उद्धार सुरु

अफगानिस्तानबाट नेपाली कामदारको उद्धार सुरु
तालिवान लडाकुले अफगानिस्तानको सत्ता हातमा लिएसँगै अमेरिका, बेलायतलगायत मुलुकले काबुलस्थित आफ्ना दूतावासमा कार्यरत नेपाली कामदारको उद्धार थालेका छन् । उद्धार गर्नुअघि नेपालीको पीसीआर परीक्षण पनि गर्न थालिएको छ । सबैभन्दा बढी नेपाली सुरक्षा गार्ड सप्लाई गर्ने गार्डा वर्ल्ड सुरक्षा कम्पनीले स्वदेश फर्कने सूचीमा राखिएका नेपालीलाई आइतबार दिनभरि पीसीआर परीक्षण गराएको थियो । उद्धार गरिएका नेपालीलाई...

मलेसियामा कार्यरत नेपाली युवतीको मृत्यु

मलेसियामा कार्यरत नेपाली युवतीको मृत्यु
दोहा- बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली चेलीको मृत्यु भएको छ । नुवाकोटको पन्चकन्या गाउँपलिका घर भएकी सन्जिता थिङ तामाङको शनिबार मृत्यु भएको हो । २६ वर्षीया तामाङको टाउकोमा पानी जमेको थाहा भएपछि गरिएको उपचार सफल हुन नसकेपछि उनको क्वालालम्पुरस्थित स्थानीय टोङसिङ अस्पतालमा मृत्यु भएको बताइएको छ । तामाङ विगत २ वर्षदेखि क्वालालम्पुरको नेपाली रेष्टुरेन्ट ‘मेरी बास्सै’ मा क...

कुवेतमा चर्को घाममा काम गर्ने १३ जना पक्राउ

कुवेतमा चर्को घाममा काम गर्ने १३ जना पक्राउ
दोहा : कुवेतमा चर्को घाममा काम गर्ने १३ विदेशी श्रमिक पक्राउ परेका छन् । कुवेतस्थित पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को फरवानीया गभर्नरोरेटका पेशागत सुरक्षा विभागका प्रमुख अहमद दश्तीका अनुसार निरीक्षणको क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए । पीएएमको टोलीले तीन वटा साइटहरुमा निरीक्षण गर्दा नियम उल्ल्घन गर्ने कम्पनीहरुलाई कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको छ । जसमा विभा...

लेबनानको भयानक विष्फोट, ७० जनाको मृत्यु

लेबनानको भयानक विष्फोट, ७० जनाको मृत्यु
काठमाडौं / लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् । गोदाममा विष्फोटक पदार्थ असुरक्षि...