इरानमा ४ जनालाई फाँसीको सजाय

इरानमा ४ जनालाई फाँसीको सजाय
इरानमा जासुसीकोे अभियोगमा ४ जनालाई फाँसीको सजाय दिइएको छ । इजरायलको खुफिया एजेन्सी मोसादका लागि जासुुसी र अपहरण गरेको अभियोगमा ४ जनालार्ई फाँसीको सजाय दिईएको हो। फाँसीको सजाय पाउनेहरु चारै जना गत सेप्टेम्बरमा जासुसी र अपहरणको आरोपमा पक्राउ परेका थिए । अनुसन्धानका क्रममा चारै जना इजरायलको खुफिया एजेन्सीसँग आवद्ध रहेको र सोही समुहका लागि जासुसी गर्ने गरेको तथा विभिन्न ब्यक्तिहरुलाई अपहरण गर्ने गरे...

आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु

आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु
विद्युत् प्रवाहमा गडबडी उत्पन्न भइ एक आवासीय भवनमा आगालागी हुँदा  भारतको उत्तरप्रदेशमा एकै परिवारका छ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान गएको प्रहरीले जनाएको छ । आग्रा, इत्हा, मनिपुरीलगायत १८ वटा अग्निसमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्म...

पहिरोमा परी १४ जनाको मृत्यु

पहिरोमा परी १४ जनाको मृत्यु
अफ्रिकी मुलुक क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर १४ जनाको ज्यान गएको छ । सोमबार त्यहाँको प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर १४ जनाको ज्यान गएको छ भने अरु केही हराइरहेका छन् । सो क्षेत्रमा पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । मुत्यु संस्कारका क्रममा जम्मा भएका मानिसहरुलाई पहिरोले पुरेको बताइएको छ । त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु क...

घरमा आगलागी हुँदा १० जनाको मृत्यु

घरमा आगलागी हुँदा १० जनाको मृत्यु
उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो । उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थि...

अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदीमा सार्वजनिक बिदा

अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदीमा सार्वजनिक बिदा
कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबमा आज सार्वजनिक बिदा दिइएको छ। साउदी अरबका राजा तथा दुई पवित्र मस्जिदका संरक्षक सलमानले निर्देशन जारी गरेर बुधबार सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन्। मंगलबार भएको खेलमा अर्जेन्टिनाविरुद्ध साउदी राष्ट्रिय टोलीको शानदार जितको खुसीको अवसर मनाउन त्यहाँका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन स...

ट्याक्सी दुर्घटना हुँदा आठ जनाको मृत्यु

ट्याक्सी दुर्घटना हुँदा आठ जनाको मृत्यु
जम्मू कश्मीरको किश्तवार जिल्लामा बुधबार एउटा ट्याक्सी सडकबाट चिप्लिएर खाल्डोमा खस्दा आठ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार प्रारम्भिक अनुसन्धानमा आठ जना व्यक्ति निजी ट्याक्सीमा यात्रा गरिरहेका थिए। दुर्घटनामा सवार सबैको मृत्यु भएको छ। आठ जनाको शव निकालिएको छ। जम्मू कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सहयोग गर्न जिल्ला प्...

वायु प्रदूषणका कारण भारतमा स्वास्थ्य संकटकाल

वायु प्रदूषणका कारण भारतमा स्वास्थ्य संकटकाल
भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्व...

पटाका गोदाममा विस्फोट हुँदा ६ को मृत्यु

पटाका गोदाममा विस्फोट हुँदा ६ को मृत्यु
भारतको मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​ पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । बिस्फोटले पुरा घर नै ध्वस्त भएको छ । भग्नावशेषमा थप मानिसहरु दबिएको आशंका गरिएको छ । विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बीबीसी हिन्दीले बताएको छ ।

बस पल्टिँदा २० जनाको मृत्यु

बस  पल्टिँदा २० जनाको मृत्यु
दक्षिणपश्चिम कोलम्बियाको पान–अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ । कोलम्बियाको दक्षिणपश्चिमी सहर पास्टो र पोपायनमा उक्त दुर्घटना भएको हो । यो कोलम्बियाको दक्षिणपश्चिमी कुनामा रहेको तुमाकोको बन्दरगाह सहर र उत्तरपूर्वमा तीन सय २० किलोमिटर टाढा रहेको क्यालीको बीचमा यात्रा गरिरहेको डेली सबाले जनाएको छ । ‘दुर्भाग्यवश, ...

बसमा आगलागी हुँदा १७ जना यात्रुको मृत्यु

बसमा आगलागी हुँदा १७ जना यात्रुको मृत्यु
 पाकिस्तानमा बसमा आगलागी हुँदा १७ जना यात्रुको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार पाकिस्तानको सिन्ध जिल्लामा एउटा बसमा अचानक आगलागी हुँदा बसमा सवार १७ जना जिउँदै जलेका हुन् । यो घटना कराँचीबाट ९० किलोमिटर टाढा रहेको नूरियाबाद सहरमा बुधबार भएको हो । यस्तै, बुधबार साँझ नूरियााबाद नजिकै राजमार्गमा खैरपुर नाथन शाह क्षेत्रमा जाँदै गरेको बसमा आगलागी हुँदा २० जना घाइते समेत भएको पाकिस्तानी अधि...