म्यानमारमा जलाइएको अवस्थामा ३० शव फेला

म्यानमारमा जलाइएको अवस्थामा ३० शव फेला
म्यानमारको द्वन्द्वग्रस्त कायाह राज्यमा हत्यापछि आधा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको विवरण सार्वजनिक भएको छ । मृत्यु हुनेहरुमा महिला, बृद्धबद्धा र बालबालिकासमेत रहेको स्थानीय वासिन्दा र मानवअधिकारबादी समूहले जनाएका छन् । म्यानमारको द्वन्द्वका क्रममा आन्तरिक रुपमा विस्थापित व्यक्तिहरुलाई मो सो गाउँनजिक सेनाले हत्या गरी जलाएको स्थानीय मानवअधिवादी समूह कारेन्नीले जनाएको छ । ‘हामीले अमा...

सुडान सरकारद्वारा इन्टरनेट सेवा बन्द

सुडान सरकारद्वारा इन्टरनेट सेवा बन्द
 सुडान सरकारले राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक लगाएको छ । नागरिक शासन बहाल गर्न माग गर्नेहरुले ठूलो प्रदर्शनको तयारी गरेलगत्तै सरकारले राजधानीमा इन्टरनेट सेवा बन्द गराएको हो । ठूलो विरोध प्रदर्शनको तयारीको क्रममा मानिसहरुलाई भेला पार्न वेबसाइट र ऐपहरुको प्रयोग बढेको छ । त्यसैले सरकारले त्यसलाई रोक्ने उद्देश्यले इन्टरनेटमा रोक लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ । इन्टरनेट सेवा दिने ए...

इटालीमा ओमिक्रोनका सङ्क्रमित बढेपछि प्रतिबन्धको घोषणा

इटालीमा ओमिक्रोनका सङ्क्रमित बढेपछि प्रतिबन्धको घोषणा
इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ। त्यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ र त्यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन्। पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाई गरिएको बताइएको छ। इट...

एक बच्चा मारेको बदलामा २५० भन्दा धेरैको ज्यान लिइएको भन्दै बाँदर पक्राउ

एक बच्चा मारेको बदलामा २५० भन्दा धेरैको ज्यान लिइएको भन्दै बाँदर पक्राउ
२५० भन्दा धेरै कुकुरको ज्यान लिएको आरोपमा दुई बाँदर पक्राउ परेका छन् । आफ्नो एक बच्चा मारेको बद्ला लिन बाँदरहरुले उक्त संख्यामा कुकुर मारेका हुन् । भारत, महाराष्ट्र राज्यमा सो घटना भएको हो ।त्यहाँस्थित नागपुर वन विभागको टोलीले शनिबार महाराष्ट्रमा २५० कुकुरको ज्यान लिने अभियोगमा संलग्न दुई बाँदरलाई पक्राउ गरेको हो । दुवै बाँदरलाई नियन्त्रणमा लिएर नागपुरको जङ्गलमा छाडिएको वन अधिकृत सचिन काण्डले ज...

भारतको १४ राज्यमा फैलियो ओमिक्रोनः २२० जना संक्रमित

भारतको १४ राज्यमा फैलियो ओमिक्रोनः २२० जना संक्रमित
भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन केरलादेखि जम्मू कश्मीरसम्म १४ राज्यमा पुगेको छ । पछिल्लो पटक मंगलबार कश्मीरमा ३ संंक्रमित फेला परेका छन् । मुम्बईमा सबैभन्दा धेरै ओमिक्रोनका संक्रमित फेला परेका छन् । हालसम्म मुम्बईमा मात्र ६५ जनामा कोरोनाको नयाँ संस्करणको संक्रमण देखिएको छ । त्यसैगरी दिल्लीमा संक्रमित हुनेको संख्या ५४ पुगेको छ भने त्यसमध्ये ३४ जनाकोे उपचार भइरहेको छ । कर्नाटन, केर...

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या १०८ पुग्यो

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या १०८ पुग्यो
फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १०८ पुगेको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएको छ ।राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए । आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ । बिजुलीका पोल ढलेका...

अब छोरीको विवाह गर्न कम्तीमा २१ वर्ष पुग्नुपर्ने

अब छोरीको विवाह गर्न कम्तीमा २१ वर्ष पुग्नुपर्ने
भारतमा विवाह गर्न छोरीका लागि कम्तिमा २१ वर्ष कायम गरिएको छ। विद्यमान १८ वर्षबाट बढाएर कम्तिमा २१ वर्ष हुनुपर्ने कानुनी प्रस्तावलाई सकारले अनुमोदन गरेको हो। त्यस्तै, पुरुषका लागि भने यसअघि नै २१ वर्ष पुग्नुपर्ने प्रावधान छ। २१ वर्ष उमेर नपुगी विवाह गरेमा कानुनी कारबाही हुने भएको छ। विवाहका लागि न्यूनतम उमेर बढाउने प्रस्तावलाई सरकारले एक वर्षपछि अनुमोदन गरेको हो। विवाहका लागि महिलाको न्युन...

हङकङको एक ३८ तले भवनमा आगलागी

हङकङको एक ३८ तले भवनमा आगलागी
हङकङको ३८ तले वर्ल्ड ट्रेड सेन्टरमा  बुधबार दिउँसो आगलागी भएको छ। साउथ चाइना मर्निङ  पोस्टका अनुसार इलेक्ट्रिकल स्विच रूमबाट सुरू भएको आगलागीले भवनभरि धुँवा फैलिएको छ। उक्त भवनको पार्किङ र केही तलामा पुनर्निर्माणको काम भइरहेको थियो। बुधबार दिउँसोको खाना खाने बेलामा आगलागी भएको हो। अहिलेसम्म १२ सयभन्दा बढी मानिसलाई बाहिर निकालिएको छ भने १३ जना घाइते भएका छन्। तीमध्ये केहीलाई अस्पताल भर्ना ...

तेल ट्यांकर बिस्फोट हुँदा हाइटीमा ६० जनाको मृत्यु

तेल ट्यांकर बिस्फोट हुँदा हाइटीमा ६० जनाको मृत्यु
हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकरमा भएको विष्फोटमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार तेल बोकेको ट्यांकर क्याप–हाइटियन सहरमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेसँगै मानिसहरुले ट्यांकरबाट चुहिएको तेल थाप्न थालेका थिए। सोही क्रममा ट्यांकरमा विष्फोट भएको हो। प्रत्यक्षदर्शीका अनुसार ट्यांकरको बाटोमा आएको मोटरसाइकललाई बचाउन खोज्दा ट्यांकर दुर्घटनामा परेको थ...

चीनमा पनि देखियो नयाँ भेरियन्ट ओमिक्रोन

चीनमा पनि देखियो नयाँ भेरियन्ट ओमिक्रोन
चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो । यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको त्यहाँकाे एक स्थानीय पत्रिकाले जनाएकाे छ । संक्रमितको अहिले एक स्थानीय अस्पतालमा आइसोलेसन वार्डमा उपचार भइरहेको छ । पछिल्लो पटक तियानजिन सहरमा कोभिड संक्रमितको उलेख्य संख्यामा बृद्धि भएकाे छ । मंगलब...