एमसिसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्यो: अमेरिका

एमसिसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्यो: अमेरिका
प्रतिनिधिसभाको आइतबारको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन भएसँगै यो सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाले बताएको छ। काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार बेलुकी जारी गरेको विज्ञप्तिमा एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने र विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनुका साथै ढुवानी खर्च घट्...

बेलायतमा पहिलो नेपाली महिला कानुन व्यवसायी बनिन् स्नेहा

बेलायतमा पहिलो नेपाली महिला कानुन व्यवसायी बनिन् स्नेहा
बेलायतमा पहिलो पटक नेपाली मूलकी महिला स्नेहा शाक्य श्रेष्ठ कानुन व्यवसायी बनेकी छन्। बेलायतमा भने प्राक्टिसिङ ब्यारिष्टर भन्ने गरिन्छ । अन्तिम तालिम (प्युपिलेज) सकेपछि गएको साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत कानून व्यवसायी (ब्यारिष्टर) का रूपमा सूचीकृत भएकी हुन्। कानुन व्यवसायलाई बेलायतमा सम्मानित र उच्च तहको कमाई हुने पेशाका रुपमा लिइन्छ। श्रेष्ठले अब अपराध, परिवारसित सम्बन्धित...

जन्ती गएको कार नदीमा खस्दा बेहुलासहित नौ जनाको मृत्यु

जन्ती गएको कार नदीमा खस्दा बेहुलासहित नौ जनाको मृत्यु
भारतको राजस्थानमा जन्ती गएको कार नदीमा खस्दा बेहुलासहित ९ जनाको मृत्यु भएको छ । जानकारी अनुसार जन्ती चौथको बरवाडाबाट उज्जैन जाँदै थियो । नदीमा डुबेको कारमा बेहुला सहित ९ जना चढेका थिए । सबैको मृत्यु भएको छ । सूचनापछि घटनास्थल पुगेको उद्धार टोलीले कारलाई बाहिर निकालेको छ । चौथको बरवाडाबाट किशनलालका छोराको जन्ती इन्दौरको लागि हिँडेको थियो । जन्तीमा गएका गाडीहरुमध्ये एउटा कारको सन्तुलन बिग्रिएप...

एचआईभी एड्सबाट पहिलाेपटक एक महिला पूर्णरुपमा निको !

एचआईभी एड्सबाट पहिलाेपटक एक महिला पूर्णरुपमा निको !
एक अमेरिकी महिला एचआईभी एड्स रोगबाट पूर्ण रुपमा मुक्त हुने विश्वकै पहिलो महिला भएकी छन् । रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएपछि उनी निको भएको बताइएको छ । तर उनकाे नाम र वास्तविक परिचय खुलाइएकाे छैन । बिबिसीका अनुसार उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त भएकी छन् । यसरी एचआइभीबाट म...

विवाह समारोहमा इनारमा खस्दा १३ जनाको मृत्यु

विवाह समारोहमा इनारमा खस्दा १३ जनाको  मृत्यु
 भारतमा एउटा विवाह समारोहमा अकस्मात एउटा इनारभित्र खस्दा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गत राति सो दुःखद घटना भएको हो । अधिकारीहरुका अनुसार विवाह समारोहमा एउटा पुरानो इनारलाई छोपेको स्ल्याबमा महिला र बालबालिका बसेका थिए । उनीहरुको तौल धान्न नसकेर सो स्ल्याब भत्किदा त्यहाँ बसेका सबै जना इनारभित्र खसेका थिए । डुबेकाला...

भारतमा २४ घण्टामा २८ हजार ३६६ जनामा संक्रमण ,२५७ जनाको मृत्यु

भारतमा २४ घण्टामा २८ हजार ३६६ जनामा संक्रमण ,२५७ जनाको मृत्यु
 भारतमा गत २४ घण्टामा २८ हजार ३ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ६८ हजार २ सय ४१ जना कोरोना संंक्रमित कोरोना मुक्त भएका छन् । त्यस्तै,गत २४ घण्टामा थप २ सय ५७ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८ हजार २ सय ६९ पुगेको छ ।भारतमा हाल ५ लाख ७० हजार जना सक्रिय संक्रमित भएको भारतीय संचार माध्यमले जनाएको छ ...

अर्जेन्टिनामा विषाक्त कोकिन सेवनबाट २३ जनाकाे मृत्यु, ८४ जना अस्पताल भर्ना

अर्जेन्टिनामा विषाक्त कोकिन सेवनबाट २३ जनाकाे मृत्यु, ८४ जना अस्पताल भर्ना
अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तमा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ८४ जनालाई अस्पताल भर्ना गरिएको छ । अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले देशमा विषाक्तताका नयाँ घटनाहरूको अनुगमन गर्न विशेष समिति गठन गरेको छ । विज्ञहरू कोकिनमा मिसाइएको पदार्थ पत्ता लगाउन प्रयास गरिरहेका छन् । अधिकारीहरूले यसमा मुसाको विष परेको हुन सक्छ भन्ने कुरालाई अस्वीकार भने गरेका छैनन् । ब्यु...

भारतमा एकैदिन थपिए १ लाख ७२ हजार सङ्क्रमित, १००८ जनाको मृत्यु

भारतमा एकैदिन थपिए १ लाख ७२ हजार सङ्क्रमित, १००८ जनाको मृत्यु
छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक सङ्क्रमितको सङ्ख्या घटेको देखिएपनि मृत्यु हुनेको सङ्ख्या भने बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७२ हजार ४३३ जनामा ​​कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १००८ जनाको मृत्यु भएको हो । दैनिक सङ्क्रमित दर परीक्षण गरिएको सङ्ख्याको १०.९९ प्रतिशत रहेको छ । त्यहाँ एकैदिन २ लाख ५९ हजार १०७ जना कोरोना सङ्क्रमणबा...

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजारमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजारमा कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जना नयाँ कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार बिहान भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८९३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ । त्यस्तै, भारतभर पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ७८४ जना संक्रमित निको भएका छन् । हाल भारतमा ...

भारतमा २४ घण्टामा थपिए दुई लाख ५१ हजार संक्रमित

भारतमा २४ घण्टामा थपिए दुई लाख ५१ हजार संक्रमित
भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५१ हजार २सय ९ जना कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बिहीबार कोभिड–१९ का कारण भारतमा ६२७ जनाको ज्यान गएको छ । भारतमा हालसम्म चार करोड चार लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोभिड–१९ बाट ४९ हजार भन्दा धेरैको ज्यान गएको छ ।