रुख ढलेर ७ जनाको मृत्य, ३० बढी घाइते

रुख ढलेर ७ जनाको मृत्य, ३० बढी घाइते
भारतको महाराष्ट्रमा एउटा रुख ढलेर कटेजको छानोमा खस्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी घाइते भएका छन्। महाराष्ट्रस्थित अकोलाको पारस गाउँमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गएका झण्डै ४० जना कटेजभित्र बसिरहेका बेला रुख ढलेर छानोमा परेको हो। केही व्यक्ति गम्भीर घाइते रहेको अकोला प्रहरीले जनाएको छ। अकोलाका कलेक्टर नीमा अरोराले कटेजमा झण्डै ४० रहेको बताइन्। अरोराले भनिन्, ‘कटेजमा कर...

भारतमा एकैदिन ६ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन ६ हजारभन्दा बढीमा कोरोना संक्रमण
भारतमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा थप ६ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ । भारतमा २०३ यताकै उच्च संक्रमण पुष्टि भएको हो । यसअघि गत वर्ष सेप्टेम्बर १६ मा एकदिनमा ६ हजार २ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि बिहीबार भारतमा ५ हजार ३ सय ३५ जनाम...

सिक्किम हिमपहिरो : ३ नेपालीसहित ७ को मृत्यु

सिक्किम हिमपहिरो : ३ नेपालीसहित ७ को मृत्यु
भारतको पूर्वी सिक्किमको छोम्गोमा हिम पहिरोमा परी मृत्यु हुने सात जनामध्ये तीन जना नेपाली नागरिक रहेका छन्। सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मङ्गलबार बिहान ११ बजेर १० मिनेटमा १७ औं माइल नजिकैको गान्तोक नातुला जेएनएम रोडमा हिम पहिरो गएको जनाइएको छ। सो पहिरोमा परी चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षीया आशिका ढकाल तथा रुपन्देहीका २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको विज्ञप्तिमा उल्ल...

आफ्नै घरको फ्ल्याटमा बस्ने युवकसँग किशोरीको प्रेम, भेट्न नदिएको झोक आमाकै हत्या

आफ्नै घरको फ्ल्याटमा बस्ने युवकसँग किशोरीको प्रेम, भेट्न नदिएको झोक आमाकै हत्या
रुसमा एक १४ वर्षिया किशोरले ब्वाइफ्रेन्डसँग भेट्न नदिएको झोकमा आफ्नै आमाको हत्या गरेकी छन् । आफ्नै घरको फ्ल्याटमा बस्ने किशोरसँग ती किशोरी प्रेममा परेको र भेट्न बन्देज लगाउँदा दुवै मिलेर आमाको हत्या गरेको द सनमा प्रकाशित रिपोर्ट एक रिपोर्टमा उल्लेख गरिएको छ । उक्त रिपोर्टका अनुसार प्रेममा परेका युवा ती युवतीकै घरको फ्ल्याटमा बस्दै आएका थिए । उनीहरुको प्रेम सम्बन्ध भएको थाहा पाएपछि आमाले कम उमेर...

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

भारतमा फेरि बढ्यो कोरोना संक्रमण
भारतमा कोरोना संक्रमण बढ्न थालेको छ। बितेको २४ घन्टामा कुल सक्रिय संक्रमितको संख्या १५ हजार २०८ पुगेको छ। १ लाख १८ हजार मानिसको परीक्षण गरिएको थियो। समाचार एजेन्सीका अनुसार भारतमा बिहीबार लगभग ३ हजार नयाँ संक्रमित फेला परेका छन्। दिल्लीमा तीव्र गतिमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएको छ। दिल्लीमा २४ घन्टामा ९३२ जनामा  संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै नयाँ संक्रमित महाराष्ट्रमा पाइएको...

भारतमा इनारमा खसेर ३५ जनाको मृत्यु

भारतमा इनारमा खसेर ३५ जनाको मृत्यु
मध्य प्रदेशको इन्दौरमा इनारमा खसेर हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ । बिहीबार इनारबाट १४ जनाको शव निकालिएको थियो । बिहीबार राती र शुक्रवार बिहानसम्म २० थप मानिसको शव निकालिएको छ । उद्धार कार्य जारी छ । यसका लागि १४० उद्धारकर्मी जुटेका छन् । सेना पनि घटनास्थलमा छन् । बिहीबार रातीसम्म इनारबाट १८ जनाको उद्धारसमेत गरिएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । इनारलाई छोप्न बनाइएको स्ल्याब भ...

भारतमा बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए १५९० संक्रमित

भारतमा बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए १५९० संक्रमित
भारतमा फेरि कोरोना भाइस संक्रमण बढेको छ। भारतको राजधानी नयाँ दिल्ली र महाराष्ट्रलगायत विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गएका छन्। शनिबार मात्रै महाराष्ट्रमा ४३७ जना र दिल्‍लीमा १३९ जनामा संक्रमण देखिएको थियो। योसहित देशभर १५९० जनामा कोरोना संक्रमण पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको  छ। १४६ दिनपछि देशभर एकै दिन यति धेरै बिरामी भेटिएका हुन्। भारतमा हाल सक्रिय संक्रमितक...

अब जापानमा भएकाले आफन्तलाई जापान लान पाउने

अब जापानमा भएकाले आफन्तलाई जापान लान पाउने
जापानमा भएका विदेशीहरुले आफन्तहरुलाई जापान लान पाउने भएका छन ।जापान टाईम्समा प्रकाशित समाचार अनुसार जापान सरकारले जापानमा भएका विदेशीहरुले आफ्ना आफन्तहरुलाई छोटो अवधीको लागि जापान बोलाउन सक्नेछन् । यसरी जापानमा आफन्त भएकाहरुले आफ्नो पहिलो र दोस्रो निकट पारिवारिक सम्बन्ध भएका व्यक्तिहरुलाई बोलाउन सक्ने बताइएको छ । जापानको सिमाना पर्यटकहरूको लागि बन्द गरिएको छ, केवल व्यापार यात्रीहरू, विदेशी व...

घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु

घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु
पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको पाकिस्तानबाट प्रकाशित ‘द न्यूज इन्टरनेसनल’ पत्रिकाले जनाएको छ। द न्यूज इन्टरनेसनलका अनुसार शुक्रबार बिहान करिब ४ बजेको समयमा मोहम्मद नवाबको बहुकोठे काठको घर र नजिकैको गोठ जलेर नष्ट भएको थियो। घटनास्थलमा पुगेका स्थानीयले परिवारका सदस्यलाई उद्धार गरी नजिकैको अस्पतालमा लगेका थिए। अस्पतालमा चिकित...

खडेरीले केन्यामा २६ लाख १० हजार पशुचौपायाको मृत्यु

खडेरीले केन्यामा २६ लाख १० हजार पशुचौपायाको मृत्यु
केन्याको सुख्खा र अर्धसुख्खा क्षेत्रमा सङ्कट बढ्दै जाँदा पछिल्ला महिनाहरूमा खडेरीका कारण करिब २६ लाख १० हजार पशुचौपायाको मृत्यु भएको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। एनडीएमएका अनुसार यो सङ्ख्या सुख्खा र अर्ध–शुष्क क्षेत्रका कूल ५२ लाख ८० हजार जनावरको लगभग पाँच प्रतिशत हो। सबैभन्दा बढी प्रभावित दुई काउन्टी मार्साबिट र काजियाडोमा भ...