युएई र पपुवा न्युगिनीविरूद्धको सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टिम घोषणा

युएई र पपुवा न्युगिनीविरूद्धको सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टिम घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना युएईमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक टिम घोषणा गरेको छ। टिममा राजु रिजालले पुनरागमन गरेका छन्। यस्तै अनिलकुमार साह, भीम सार्की, पवन सर्राफ र सुसन भारी टिममा फर्किएका छन्। चोटका कारण टिम बाहिर रहेका सोमपाल कामी र करण केसी प्रारम्भिक टिममा छन्। टी-२० टिममा रहेका शरद भेषवाकर,जितेन्द्र मुखिया, कुशल मल्ल, लोकेश...

आज नेपाल यूएईसँग निर्णायक खेल खेल्दै

आज नेपाल यूएईसँग निर्णायक खेल खेल्दै
आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत आज नेपालले यूएईसँग निर्णायक खेल खेल्दै छ। आजको खेलमा जित हात पारेको अवस्थामा नेपालले आगामी अक्टोबरमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउनेछ। ग्लोबल क्वालिफायर एबमे समूह बीमा रहेको नेपाल विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह ए को उपविजेताको हैसियतमा यूएईले सेमिफाइनलमा स्थान पक्का गरेको हो। प्रतियोगिता सुरु हुनुभन्दा अघि भएको चार देशीय सिरिजमा भने ने...

नेपाल टि-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा

नेपाल टि-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा
समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ । सेमिफाइनलमा युएईलाई पराजित गरे नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ । यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी...

नेपाल आज क्यानडासँग खेल्दै

नेपाल आज क्यानडासँग खेल्दै
आइसिसी टी-ट्वेन्टी विश्वकप क्रिकेटको ग्लोबल छनोट ’ए’ को तेस्रो खेलमा नेपाल आज क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा सुरू हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । आजको खेल जिते नेपाल समुहको विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । तर, नेपाल क्यानडासँग पराजित भए र अर्को खेलमा ओमानले फिलिपिन्सलाई...

इन्डो–नेपाल टि–२० किकेट प्रतियोगिता विराटनगरमा आयोजना हुने

इन्डो–नेपाल टि–२० किकेट प्रतियोगिता विराटनगरमा आयोजना हुने
क्रिकेट खेलको प्रचार- प्रसार गर्दै युवाहरुलाई क्रिकेट प्रति आकर्षित गर्न विराटनगरमा इन्डो–नेपाल टि–२० ‘मिल्स कप किकेट’ प्रतियोगिता आयोजना हुनेे भएको छ । आयोजक मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरमा फागुन २० गतेबाट इन्डो–नेपाल टि–२० ‘मिल्स कप किकेट प्रतियोगिता शुरु हुने जानकारी गराएको हो ।   प्रतियोगितामा नेपाल र भारतका १६ टिम सहभागि हुने आयोजक समि...

फिलिपिन्समाथि नेपालको विशाल जित, सेमिफाइलको सम्भावना बढ्यो

फिलिपिन्समाथि नेपालको विशाल जित, सेमिफाइलको सम्भावना बढ्यो
ओमानमा जारी टी–२० विश्वकप २०२२ ग्लोबल छनोट खेलमा शनिबार फिलिपिन्समाथि नेपालले विशाल जित हात पारेको छ । नेपालले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेटमा ८२ रन मात्र बनाउन सक्यो । नेपाल १३६ रनले विजयी भयो । नेपालका लागि कप्तान सन्दीप लामिछानले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिएपछि फिलिपिन्सका ब्याटर रनका लागि संघर्ष गरेका थिए । यस्तै अभिनाष बोहोरा, जितेन्द्र मुखिया, दिपेन्द्रसिंह ऐरी...

फिलिपिन्ससँग विश्वकप छनोट खेल्दै नेपाल

फिलिपिन्ससँग विश्वकप छनोट खेल्दै नेपाल
विश्वकप क्रिकेटको छनोट अन्तर्गत ग्लोबल छनोटमा शनिबार नेपालले आफ्नो समूहको कमजोर टिम फिलिपिन्ससँग खेल्दै छ। समूहको पहिलो खेल खेल्दै शुक्रबार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालको दोस्रो खेल खेल्न लागेको हो। फिलिपिन्सले आफ्नो पहिलो खेलमा क्यानडासँग ११८ रनको पराकिलो हार व्यहोरेको थियो। नेपाली समय अनुसार ११:४५ मा सुरू हुने खेल ओमानको अलअमिरात क्रिकट मैदानमा हुनेछ। समूहको बलियो टिम ओमानलाई...

टी २० विश्वकप छनोटमा घरेलु टोली ओमानसँग खेल्दै नेपाल

टी २० विश्वकप छनोटमा घरेलु टोली ओमानसँग खेल्दै नेपाल
नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा आज घरेलु टोली ओमानविरूद्ध खेल्दैछ। नेपाल र ओमानबीचको खेल बिहान ११:४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरू हुनेछ। सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन नेपालले ओमानविरुद्ध जित निकाल्दै विजयी सुरुआत गर्न आवश्यक छ। यो प्रतियोगिताअघि चार देशीय सिरिजमा नेपालले ओमानलाई हराएको थियो। हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमान र नेपालको भेट दुईपटक...

टी-२० वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ

टी-२० वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ
दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्गत ब्याटिङ वरीयतामा छलाङ मारेका छन्। आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्रसिंहले एकै पटक ५२औं स्थानमा आएका छन्। पहिलोपटक टी–२० ब्याटिङमा सवावेश दीपेन्द्रसिंहले पहिलो पटक नै उच्च स्थान पाएका हुन्। उनले ४ सय ४३ रेटिङ अंक पाएका छन्। हालै ओमानमा सम्पन्न चारदेशीय टी–२० सिरिजमा दीपेन्द्रसिंहले तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। ओमान र...

शीर्ष स्थानको खोजीमा बार्सिलोना

शीर्ष स्थानको खोजीमा बार्सिलोना
स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोनाले एथ्लेटिक बिल्वाओसँग खेल्दैछ । यी दुई टिमबीचको खेल राति पौने २ बजे हुनेछ । बिल्बाओकाे घरेलु मैदानमा हुने खेल निकै रोमाञ्चक हुने अनुमान छ । बार्सिलोनाको लागि यो खेल रियल मड्रिडलाई उछिन्ने खेल हुनेछ भने बिल्बाओलाई प्रदर्शन सुधारको मौका रहेको छ । अङ्क तालिकामा समान अङ्क भए पनि गोल अन्तरकाे आधारमा रियल मड्रिडभन्दा पछि परेको बार्सिलोनालाई आजको खेल न...