वडा नम्बर १० ले दुहबी मेयर कपको उपाधी चुमे

वडा नम्बर १० ले  दुहबी मेयर कपको उपाधी चुमे
सुनसरीको दुहबीमा जारि दोश्रो मेयरकप फूटबल प्रतियोगिता को शुक्रबार भएकोे फाइनल खेलमा दुहबी वडा नम्वर १० ले दुहबी वडा नम्वर ११ लाइ ट्राइबेकरमा ३–१ गोल अन्तरले पाखा लगाउँदै मेयर कपको उपाधी चुमेको छ । निर्धारित समय ८० मिनेट सम्म दुबै तर्फबाट १-१ गोल सहित बराबरी भएपछि ट्राइबेकरको साहारा लिइएको थियो । दुहबी वडा नम्बर १० ले उपाधी सहित १ लाख नगद र उप बिजेता दुहबी वडा नम्बर ११ ले ५० हजार प्राप्त गरे...

लेटाङ्गमा प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल हुने

लेटाङ्गमा प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल हुने
मोरङ्ग/  मोरङ्गको लेटाङ्गमा यहि पौष २५ गते देखि माघ तीन गतेसम्म “प्रथम लेटाङ्ग नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । उक्त फुटबल प्रतियोगिता स्थानिय चिसाङ्ग भ्यालि क्लवको आयोजनामा हुन लागेको हो । क्लवले आइतबार साझआफ्नै कार्यलयमा  पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ ।  लेटाङ्ग नगरीमा खेलकुद पर्यटनको विकास साथै उक्त क्षेत्रम...

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक
काठमाडौं– माल्दिभ्स विरुद्ध नेपालले जित हात पारेको छ ।१३ औं साग अन्तर्गतको पुरुष फुटबलमा शनिवार रंगशालामा सम्पन्न खेलमा नेपाली टोलीले माल्दिभ्सलाई पराजित गरेको हो ।शुरुवाती अग्रता बनाएको माल्दिभ्स विरुद्ध कमव्याक गरेको नेपाली टोलीले दुई गोल गरेको थियो । माल्दिभ्स विरुद्ध नेपाल २–१ ले बिजयी भएको हो । पहिलो हाफको १८ औं मिनेटमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपाल २(१ ले विजयी भएको...

एरिना टेलिभिजनद्धारा आयोजित रात्रिकालिन वाइवाइ एरिना गोल्डकप शुक्रबारबाट सुरु

एरिना टेलिभिजनद्धारा आयोजित रात्रिकालिन वाइवाइ एरिना गोल्डकप  शुक्रबारबाट सुरु
एरिना टेलिभिजनद्धारा आयोजित रात्रिकालिन वाइवाइ एरिना गोल्डकप सुरु भएको छ । एरिना टेलिभिजनको आठ औँ वार्षिक उत्सवको अवसरमा आयोजित राष्टिय टोलीले भरिएको नेपालमै पहिलो पटक फ्रेन्चाईज नगरपालिका स्तरीय वाइवाइ एरिना गोल्डकप शुक्रबारबाट इटहरी रंगशालामा सुरु भएको छ । प्रदेश नं. १ को आठ वटा नगरपालिका सहभागिता भएको उक्त प्रतियोगितामाउद्घाटन खेल रामधुनी नगरपालिका सुनसरी र बेलका नगरपालिका उदयपुर बीच भएक...

गौरिकाको दोस्रो स्वर्णपदक सँगै नेपाललाई ४१ स्वर्ण

गौरिकाको दोस्रो स्वर्णपदक सँगै नेपाललाई ४१ स्वर्ण
काठमाडौँ । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद९साग०मा छैठौं दिनको खेलसम्म ४१ स्वर्ण पदक जितेको छ । सागको छैठौं दिन नेपालले गल्फमा दुई, एथ्लेटिक्स, भारत्तोलन र पौडीमा एक एक गरी पाँच स्वर्ण जित्यो । सागको तेह्रौं संस्करणमा नेपालले हालसम्म कुल ११६ पदक प्राप्त गरेको छ । काठमाडौं–पोखरा–जनकपुरधाममा जारी सागको तेह्रौं संस्करणमा हालसम्म १६९ स्वर्ण पदकको नतिजा आइसकेको छ । कुल ३२४ स्वर्णका लागि स्पर्धा...

यि त्यहि चेलीहरु हुन जसले सागलाई चम्काए

यि त्यहि चेलीहरु हुन जसले सागलाई चम्काए
काठमाडौँ । एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले दशरथ रंगशालामा गत मंगलबार इतिहास रचिन्। उनी दक्षिण एसियाली खेलकुद ९साग०को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। सागको १० हजार मिटर दौडमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको रेकर्ड पनि उनकै नाममा रह्यो। यसअघि सागको एथलेटिक्समा भारतीय र श्रीलंकाली खेलाडीको दबदबा थियो। यसपटक सन्तोषीले त्यो दबदबा तोडिन्। सन्तोषीले...

स्याब्बास सन्तोषी, जसले रचिन् इतिहास

स्याब्बास सन्तोषी, जसले रचिन् इतिहास
काठमाडौँ । दशरथ रंगशालामा मंगलबार नेपाली एथलेटिक्सले इतिहास रचेको छ। १३औं दक्षिण एसियाली खेलकुदको एथलेटिक्समा सन्तोषी श्रेष्ठ सागको इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला बनिन्। महिला १० हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जित्दा रंगशाला क्षणभरका लागि स्तब्ध बन्यो। सन्तोषीले उक्त स्पर्धामा स्वर्ण जित्ने कल्पना न उनका प्रशिक्षकले गरेका थिए न त अन्य खेल पदाधिकारीले नै। खेल स...

बार्सिलोना र रियलको सानदार जित, मेसीको ह्याट्रिक

बार्सिलोना र रियलको सानदार जित, मेसीको ह्याट्रिक
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडले आ-आफ्ना खेलमा प्रभावशाली जित निकालेका छन्। साविक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ४-१ ले हराउँदा रियल मड्रिडले एआइबारमाथि ४-० को एकपक्षीय जित निकाल्यो। घरेलु मैदानमा भएको खेलमा साविक विजेता बार्सिलोनालाई जिताउने क्रममा कप्तान मेसीले ह्याट्रिक गरे। खेलको २३औं मिनेटमा मेसीले पेनाल्टीमार...

काठमाडौं क्विन्सद्वारा चितवन राइनोज सामू ९३ रनको लक्ष्य

काठमाडौं क्विन्सद्वारा चितवन राइनोज सामू ९३ रनको लक्ष्य
काठमाडौं – आजदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिगको उद्घाटन खेलमा काठमाडौं क्विन्सले चितवन राइनोजलाई ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले निर्धारित २० ओरभ खेल्दै सबै विकेट विकेट गुमाएर ९२ रन बनाएको हो । चितवन राइनोजका बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा काठमाडौंका ब्याटरहरु निरीह देखिए । जसमा काठमाडौंका लागि ओपन...

कप्तान पारस खड्काले कीर्तिमानीसंगै ट्वान्टी–२० दोस्रो खेलमा सानदार जित

कप्तान पारस खड्काले कीर्तिमानीसंगै ट्वान्टी–२० दोस्रो खेलमा सानदार जित
काठमाडौं । कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले शनिबार त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा सिंगापुरविरुद्ध ९ विकेटको सानदार जित पाएको छ । नेपाल शुक्रबार जिम्बावेसँग ५ विकेटले हार बेहोरेको थियो । इन्डियन एसोसिएसन मैदानमा घरेलु टोली सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य १६ ओभरमै भेट्टाउने क्रममा पारसले ५२ बल खेल्दै अविजित १०६ रन जोडे। उनले ७ चौका र ९ छक्का प्रह...