नेपालमा थप १७ जनामा काेराेना संक्रमण देखिएकाे छ । वीरगञ्जका थप १७ मा संक्रमण पुष्टि भएकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । याे सगै संक्रमितकाे संख्य ९९ पुगेकाे छ ।

तपाईको प्रतिक्रिया