धरानमा यौन व्यवसायका लागि होटलमा आधा दर्जनभन्दा बढी युवतीहरू राखिएको थाहा पाएपछि प्रहरीको छापा, धरान-८ मा रहेको सिटी होटलमा अवैध यौन व्यवसाय चलाएको आरोपमा प्रहरीले छापा मारी तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा होटल सञ्चालक पेमा ल्हामु शेर्पा र दुई अन्य पुरुष र महिला छन्।
ग्राहकहरूले प्रति रात ५ हजार तिर्ने गरेको र त्यसमा १५ सय होटल भाडा तथा १ हजार होटल सञ्चालकको कमिसनका लागि छुट्याइने गरेको खुलेको छ।

तपाईको प्रतिक्रिया