पाँचथर । फाल्गुनन्द गाउँपालिका ५ का ७२ वर्षीय नरेन्द्र चेम्जोङको शव स्थानीय जीउजीया खोलामा भेटिएको छ ।

असोज ११ गते सामाजिक सुरक्षा भत्ता लिन गाउँ‘पालिका केन्द्र घुर्विसे पञ्चमी गएका चेम्जोङ सोही दिन अपराह्नदेखि सम्पर्कविहीन थिए ।

उनको शव आइतबार बिहान स्थानीयले जीउजिया खोलामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथर प्रहरी प्रवक्ता (इन्स्पेक्टर) बेनीलाल साहका अनुसार वृद्धको शव इलाका प्रहरी कार्यालय रबीबाट खटेको टोल… 

See more
All reactions:

Betana Dainik and 11 others

तपाईको प्रतिक्रिया