काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ । गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, ‘उनले आफ्नो लाइसेन्स प्राप्त रिवल्भर कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली लाग्यो ।’ डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् तर अझै अस्पतालमा छन् ।’
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार
कानेपाेखरीमा सवारी दुर्घटना हुँदा बेलबारीका प्रहरी हवल्दारको मृत्यु, छोरा र श्रीमती घाइते
#मोरङकाे कानेपाेखरीमा सवारी दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउ...
रंगेलीमा पिअकप दुर्घटना हुँदा चालकको मृत्यु
रंगेली । मोरङको रंगेलीमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गको रंगेली नगरपालिका– ७ संसारीमाई न...
दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । तीनकुने घटनाबारे थुनछेक...
लागू औषध सहित ६ जना पक्राउ
ताप्लेजुङ र पाँचथरबाट हिजो प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थित लागू औ...
ताेलामा १६ शयले बढ्याे सुन, उच्च मूल्यबाट घट्यो चाँदी
बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९२ हज...
मोरङमा सुतिरहेकै अवस्थामा २२ वर्षीय युवक मृत फेला
मोरङको रतुवामाई नगरपालिका–७ मा २२ वर्षीय सुदीप यादव मृत अवस्थामा फेला परेका छन्। झापाको हल्दिबारी–२ घर भएका यादव रतुवामा...