इलाम । इलाम नगरपालिका १ नेपालटारमा भएको मोटरसाइल दु’र्घटनामा दुई जना घा’इते भएका छन् । इलामबाट राँके जाँदै गरेको मोटर साइकल मेची राजमार्ग स्थित नेपालटारमा दु’र्घटना भएको हो

मोटर साइकल उ’छिट्टिएर घरको छानामाथि पुगेको छ । मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्र नगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घा’इते भएका छन् । दु’र्घटना स्थलबाट उनीहरुको उ’द्धार गरी उपचारका लागि इलाम अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको मोटरसाइकल मोडमा दु’र्घटना भएको हो।

तपाईको प्रतिक्रिया