भोजपुर । आफ्नै जन्म दिने आमा सँग अबैध सम्बन्ध गर्दागर्दै भोजपुर नगरपालिकाका नेकपा अध्यक्ष गञ्जाधन राई पक्राउ परे । गत तिहारको बेला आफ्नै घरमा आएर आमा सँग अबैध सम्बन्ध राखेको भन्दै आफ्नै आमा र नेकपा नेताको हर्कत समाजमा खोलिदिएका छन ।

शनिबार समाजको भद्रभलादमीकै बीचमा छोराले आफ्नो आमालाई नेकपा नेता सँग यौन क्रिडा गरेको भन्दै समाजमा पोल खोलेका हुन । गन्जाधन राई आफ्नो आमालाई कोठमा अबैध यौन सम्बन्ध राखिरहेको बेला भेटेको भन्दै समाजको अगाडी भने पछि अहिले भोजपुर नगरपालिकामा खैलाबैला मच्चिएको छ ।

विवाहित गन्जाधनले विवाहित महिलालाई नै अबैध सम्बन्ध राखेको भन्दै गाउँलेहरुले समेत आपत्ती जनाए पछि अहिले गन्जाधन फरार भएका छन । भोजपुर नगरपालिकाका वडानम्बर ११ का वडाअध्यक्ष अशोक राईले घट्नाको विषयमा अहिले पनि छलफल भईरहेको बताए । अध्यक्ष ज्यूले अबैध सम्बन्ध गरेर फरार हुनु भएको भन्दै प्रहरी अहिले खोजी गरिरहेको छ वडाअध्यक्ष अशोकले भने ।

तपाईको प्रतिक्रिया