मंसिर १। भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृ त्यु भएको छ । एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दु र्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ । एक बिवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घ टना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृ त्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन् ।

तपाईको प्रतिक्रिया