कास्कीको पोखरामा ट्याक्टरको ठक्करबाट एक ५ वर्षिय बालकको मृत्यु भएको छ ।

सोमबार बिहान पोखरा महानगरपालिका-३१ गढीघाटस्थित सडकमा ट्याक्टरको ठक्करबाट पोखरा महानगरपालिका वडानम्बर ३३ छपल्याङ्गट का ५ वर्षीय आकाश नेपालीको मृत्यु भएको हो ।

ग१त २८२८ नम्बरको ट्याक्टरले ठक्कर दिने चालक भने फरार रहेको र उनको तीब्रगतीमा खोज तलास भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया