झापा दमक नगरपालिका-६ बस्ने १ जनाले आफ्नै घाँटीमा चक्कुले काट्दा उनको मृत्यु भएको छ।

आफ्नै घरमा ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनि गम्भिर घाईते भएका थिए । लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा निरौलाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया