दिप्रुङ चुईचुम्मा गाउँपालिकाको १० औं हिउँदे गाउँसभा सम्पन्न

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको  १० औं हिउँदे गाउँसभा सम्पन्न
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकालको १० औँ हिउँदे गाउँसभा सम्पन्न भएको छ। सोमबार आयोजित गाउँसभामा नौ योजनालाई संशोधन गर्दै गाउँपालिकाले रकमान्तर गर्ने निर्णय गरेको छ । गाउँसभामार्फत गाउँपालिकाले ३३ लाखको विभिन्न योजनालाई संशोधन गर्दै नयाँ योजनामा रकमान्तर गर्ने निर्णय गरेको हो । दिप्रुङ गाउँपालिका–१ याम्खास्थित साना जुत्ता तथा चप्पल उद्योगका लागि विनियोजित ३ लाखमध्ये चुलिपहरा याम्खा सडक योजन...

मेयर र स्थानियको भनाभन , मिल्स एरिया डुबान समस्या समाधान गर्न चेतावनी

मेयर र स्थानियको भनाभन , मिल्स एरिया डुबान समस्या समाधान गर्न चेतावनी
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको विराटनगरको दक्षिणी भेगको जनतासँग भनाभन भएको छ । चार वर्षदेखि डुवानमा पर्दै आएको मिल्स एरियाको समस्या समाधानको लागि आलटाल गरेको भन्दै स्थानिय मेयरलाई घेरेर सबाल- जबाफ गरेका हुन् । विराटनगर महानगरपालिका -१६ स्थित दुर्गा मन्दिरको सामुदायिक भवन उद्घाटनको लागि पुगेका पराजुलीलाई स्थानियले डुबान समस्याको बारेमा जानकारी माग्दै घेरेका हुन् । विराटनगर धरान ६ लेन...

रतुवामाईमा विद्यालयलाई खानेपानी आयोजना हस्तान्तरण

रतुवामाईमा विद्यालयलाई खानेपानी आयोजना हस्तान्तरण
मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय सहयोगी सस्था ‘हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट’ले शुद्ध खानेपानी आयोजना निर्माण सम्पन्न गर्दै विद्यालयलाई हस्तान्तरण गरेको छ । शुद्ध खानेपानीको व्यवस्थापन गर्नका लागि निर्माण गरिएको परियोजनाको एक कार्यक्रमका बीच आइतबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरे । उद्धाटन लगत्तै परियो...

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्वुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका-५ कि ३८ बर्षीया निर्मला उराव रहेकी छिन । हिजो बेलुकी सवा ४ बजे प्रदेश २-०१-००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदेश १-०२-०४१ प २१५५ नम्वरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकि उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दि...

ईन्सेकको वर्ष पुस्तक सार्वजनिक

ईन्सेकको वर्ष पुस्तक सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ ले हिजो नेपाल मानवअधिकार वर्ष - २०२१ पुस्तक सार्वजनिक गर्दै प्रदेश १ मा सन् २०२१मा ६७ जनाको हत्या भएको तथ्याँक सार्वजनिक गरेको हो।   सन् २०२०मा प्रदेश १ मा ८२ जनाको हत्या भएको थियो। प्रदेश १ मा सन् २०२१ मा ९ सय १९ जना मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन्। इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुन्य पी अधिकारीले प्रदेश १ को मान...

लाइफगार्ड अस्पताल बाहिर तनाबपूर्ण स्थिति

लाइफगार्ड अस्पताल  बाहिर तनाबपूर्ण स्थिति
विराटनगरको लाइफगार्ड अस्पतालमा उपचाररत बिरामीको मृत्यु पछि तनाबग्रष्ट स्थिति बनेको छ। दुर्घटनापछि उपचारका लागि ल्याइएका सुनसरीको बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनि उरावको बिहिबार विहान मृत्यु भएको थियो । बुधबार राति भर्ना गरिएका विरामीको उपचारका क्रममा बिहिबार मृत्यु भएको थियो । अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले यतिबेला प्रदर्शन गरिरहेका छन् । उनीहरुले उपच...

म्याङलुङ बजारमा आगलागी

म्याङलुङ बजारमा आगलागी
तेह्रथुम — सदरमुकाम म्याङलुङ बजारमा मंगलबार बिहान आगलागी हुँदा एक घरमा आगलागी भएको छ । स्थानीय शिवकुमार लिम्बुको घरमा बिहान ६ बजे आगलागी भएको हो । आगलागीमा परी सोही घरमा डेरा लिएर बस्दै आएका म्याङलुङ नगरपालिका–१ का अर्जुन अधिकारीको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहना लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ । घर पूर्णरुपमा जलेर नष्ट भएको छ । नेपाली सेना...

एमसीसी चाहिँदैन भन्दै सुनसरीमा प्रदर्शन

एमसीसी चाहिँदैन भन्दै सुनसरीमा प्रदर्शन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गिय संगठनहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध सुनसरीको इनरुवामा विरोध प्रदर्शन गरेका छन् । नेकपा एस निकट जनवर्गिय संगठनहरुले 'एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै सडकमा"बिरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दै पार्टी निकट विद्यार्थी संगठन् अनेरास्ववियूका केन्द्रीय सचिव...

दही, घ्यू, पनीरको पनि मूल्य बढ्यो

दही, घ्यू, पनीरको पनि मूल्य बढ्यो
दूधको मूल्य वृद्धि भएसँगै दूधजन्य पदार्थको भाउ बढेको छ। दूधजन्य पदार्थमा पाँच रूपैयाँदेखि एक सय रूपैयाँसम्म मूल्य बढेको निजी डेरी उद्योगीहरूले बताएका छन्। डेरी उद्योगीको छाता संगठन नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले संयुक्त रूपमा मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार अब उपभोक्ताले एक किलो पनीरको आठ सय ३० रूपैयाँ तिर्नुपर्छ। यसअघि पनीरको किलोको सात सय ५० रूपैयाँ थियो। दूधको मूल्य वृ...

बिराटनगरको लाईफ गार्ड हस्पिटलमा आधुनिक प्रबिधिको सिटी स्क्यान मेसिन जडान

बिराटनगरको लाईफ गार्ड हस्पिटलमा आधुनिक प्रबिधिको सिटी स्क्यान  मेसिन जडान
बिराटनगर। बिराटनगर स्थित लाइफ गार्ड हस्पिटल प्रा लि मा आधुनिक प्रबिधिको सिटी स्क्यान मेसिन जडान गरि सेवा प्रारम्भ गरिएको छ। सोमबार अस्पतालमा आयोजित कार्यक्रममा उक्त मेसिनको उद्घाटन प्रदेश न १ का स्वास्थमन्त्री जयराम यादवले गरेका हुन्। जी कम्पनीको आधुनिक सुबिधायुक्त मेसिनबाट स्कान गर्दा शरीरमा अरु सिटी स्क्यान मेसिनको तुलनामा ४० % रेडीएसन कम हुने तथा तुरुन्तै स्क्यान हुने भएकोले समय कम लाग्न...