सुन तस्करी छानबिनमा सरकारकै आलटाल

सुन तस्करी छानबिनमा सरकारकै आलटाल
सय किलो सुन तस्करी प्रकरणका दोषीलाई कुनै पनि हालतमा कारबाही गर्ने विषयले अझसम्म मन्त्रिपरिषद् बैठकमा उच्च प्राथमिकता पाउन सकेको छैन । सय किलो सुन तस्करी भएको चार हप्तामा मन्त्रिपरिषद्को बैठक चारपटक बसे पनि सुन तस्करी र तस्करलाई कडा कारबाही गर्ने सम्बन्धमा गम्भीरतापूर्वक छलफल नै नभएको एक मन्त्रीले बताए । एक मन्त्रीले आइतबार नेपाल समाचारपत्रसँग भने– ‘त्यति ठुलो तस्करी भएको विषयलाई मन्त्रिपरिषद् बै...

सुन भरिया बने श्रमिक नेपाली, प्रहरीद्वारा अवैध सुन भित्र्याउने गिरोहको पर्दाफास

सुन भरिया बने श्रमिक नेपाली, प्रहरीद्वारा अवैध सुन भित्र्याउने गिरोहको पर्दाफास
वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुकमा पुगेका नेपाली श्रमिकलाई प्रयोग गरी अवैध रूपमा नेपालमा सुन भित्र्याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि कतार, दुबई, संयुक्त अरब इमिरेट्सलगायतका मुलुकमा कामको खोजीमा गएका नेपाली कामदारलाई प्रयोग गरेर सो गिरोहले नेपालमा सुन पठाउने गरेको र उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आफ्ना सुराकीमार्फत संकलन गरेर नेपाल तथा भारतका विभ...

निर्णय गर्ने ढुक्क, आदेश मान्ने अप्ठ्यारोमा

निर्णय गर्ने ढुक्क, आदेश मान्ने अप्ठ्यारोमा
ललिता निवास प्रकरण भयंकर ठूलो राजनीतिक एवं नीतिगत भ्रष्टाचारको नमुना हो। सर्वस्वहरण गरिएका राजनीतिक पीडितको जग्गा फिर्ता गर्ने २०४७ मा कृष्णप्रसाद भट्टराई सरकारबाट यो सुरु हुन्छ। त्यसकै आडमा उच्च राजनीतिक तह, भूमाफिया र बिचौलियाले यसको लाभ लिएका छन्। त्यसमा प्रयोग भएकारगरिएका छन् कर्मचारी। छानबिनको दायरामा रहेका धेरैजसो कर्मचारी आदेशपालक हुन्। तर, छानबिनको सुई बढी मात्रामा तिनैतिर केन्द्रित...

ललिता निवास प्रकरण : सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा

ललिता निवास प्रकरण : सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाजीपूर्ण कार्य गरेको भन्दै ५ पूर्वसचिव र १७ सहसचिवलगायतका दर्जनौं कर्मचारीमाथि पक्राउ पुर्जी जारी गरिरहँदा सो कार्यमा संलग्न उच्च राजनीतिक नेतृत्व भने उम्कने खतरा देखिएको छ । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने गिरोहमा राजनीतिक नेतृत्व, भूमाफिया र कर्मचारीहरू गरी त्रिपक्षीय मिलेमतो देखिए पनि सीआ...

नीति तथा कार्यक्रम एमालेद्वारा अस्वीकार

नीति तथा कार्यक्रम एमालेद्वारा अस्वीकार
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठकले संघीय सदनमा सरकारले पेस गरेको नीति तथा कार्यक्रम संविधानको स्पिरिट अनुसार नभएको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने उदघोषण गरेको छ । प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिने निर्णय समेत गरेको छ । शनिबार नयाँ बानेश्वरस्थित संघिय सधनको भवनमा बसेको एमाले संसदिय दलको बैठकमा पार्टी अध्यक्ष एवं दलका नेता केप...

उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउँछ: अर्थमन्त्री महत

उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउँछ: अर्थमन्त्री महत
 अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेका सूचकहरुको सम्बन्धमा भएको छलफलमा उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउने बताएका छन् । संसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । संसदहरुको जवाफ दिँदै मन्त्री महतले नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने बताए । उनले भने ‘बढि भन्दा बढि नेपा...

भुटानी शरणार्थी प्रकरण : नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह

भुटानी शरणार्थी प्रकरण : नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह
भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ । कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मन्जु खाण नै लेनदेनमा संलग्न भएको अडियो बाहिरिएपछि गिरोहलाई सहजीकरण गर्न राजनीतिक नेतृत्व नै ...

अस्थिर राजनीतिक अभ्यास: मन्त्री फेरबदलमै बिते ‘प्रचण्ड’का साढे चार महिना

अस्थिर राजनीतिक अभ्यास: मन्त्री फेरबदलमै बिते ‘प्रचण्ड’का साढे चार महिना
 संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि जनसरोकारका विषयभन्दा पनि सरकारका मन्त्री फेरबदल, मन्त्रालय भागबण्डा र गठबन्धन परिवर्तनमै बितेको छ । प्रधानमन्त्री प्रचण्डले यस बीचमा १० पटक मन्त्रीमण्डल विस्तार गर्नुभयो भने चारपटक मन्त्रीहरूको राजीनामा स्वीकृत गर्नु...

बजारमा नक्कली मदिराको बिगबिगी

बजारमा नक्कली मदिराको बिगबिगी
सरकार महँगा विदेशी मदिरा आयात नियन्त्रणको प्रयासमा जुटिरहे पनि अहिले देशको संघीय राजधानी काठमाडौं उपत्यकामा विभिन्न ब्रान्ड र लेबलका स्वदेशी तथा विदेशी नक्कली मदिराको बिगबिगी देखिएको छ । यसरी नक्कली मदिराको बिगबिगी देखिएपछि काठमाडौं प्रहरीले अनुसन्धान र खोजतलास थालेको छ । काठमाडाैं उपत्यका प्रहरी कार्यालयको अनुगमन टोलीले विशेष सूचनाको आधारमा बजार अनुगमन गर्ने क्रममा राजधानीमा स्वदेशी र विदेशी ब्र...

सत्ता गठबन्धन भत्काउन दौडधुप

सत्ता गठबन्धन भत्काउन दौडधुप
राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्त...