खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक
खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। करेलाका केही फाइदा यस्ता छन्ः
– शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्याउँछ।
– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ।
– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ।
– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खान...